कृती : 'चिना हराएको मान्छे'
लेखक : हरिवंश आचार्य
विधा : आत्मकथा
रेडियो : उज्यालो रेडियो नेटवर्क
बाचक : अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो अनलार्इन डटकम
Shruti-Sambeg
Novel - China Harayeko Manchhe
Autobiography - Hari Bansha Acharya
Source : Ujyaalo Radio Network
Narrated by Achyut Ghimire Bulbul
नमस्कार साथीहरू,
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क (उज्यालो रेडियो नेटवर्क) काठमाडौं सँगै देशभरिका बिभिन्न ९० ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
आज मिति २०७३ असोज ०४ गते तदनुसार 20th September 2016, मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा नेपालका सान हाँस्यकलाकार श्री हरिवंश आचार्यको आत्मकथा चिना हराएको मान्छे बाचन हुनेछ । हरिवंश आचार्यको नाम सँगै मदन कृष्ण श्रेष्ठ महजोडी छुटाउनै नहुने नाउँ हो । सुरुमा श्रृंखला एकमा मदन कृष्ण श्रेष्ठले लेख्नुभएको भुमिकाको बाचन हुनेछ त्यसपछी अात्मकथा श्रृंखलाबाद्द बाचन भएका छन् । अात्मथा बाचन गर्दै हुनुहुन्छ हामी हरू बसैका प्रिय मान्छे अच्युत घिमिरे बुलबुल । The Autobiography of Hari Bansha Acharya - China Harayeko Manhche is narrated by Achyut Ghimire Bulbul from Shrutisambeg Program on Ujyalo Radio Network.
Listen and Download All Episodes (Right Click and Save As)
Episode-1: (2016-09-20/2073-06-04)
Download :Click Here to Download
Episode-2: (2016-09-27/2073-06-11)
Download : Click Here to Download
Episode-3: (2016-10-04/2073-06-18)
Download : Click Here to Download
Episode-4: (2016-10-11/2073-06-25)
Waiting
Listen All Episodes on YouTube
1 comments:
Baaki episode kaele aauxa taw jamma 3ota matrae raexa taw
Post a Comment