आज एक जानकारी लिएर उपस्थित भएको छु । धरैलाई थाहा नहुन सक्छ कि ब्लगमा एम पि थ्री कसरी राख्ने , यसको लागि सर्व प्रथम तपाइले कुनै त्यस्तो साइट जसले तपाइको एम पि थ्री आफ्नो मा स्टोर गर्ने स्पेस दिन्छ या भनौ होस्टीङ गरिदिन्छ त्यो साइटबाट तपाइको एम पि थ्रीको प्लेयर कोड ल्याएर आफ्नो ब्लगमा राख्न सकिन्छ ।
यस्ता फ्रि साइटहरु धेरै छन् तर सजिलो र भरपर्दोको लागि तपाई किवी ६ डट कम र एचिभ डट ओआरजी चलाउन सक्न्छि । म आज किवी ६ मा अपलोड गरेर तपाइको ब्लगमा कसरी एम पि थ्री प्लेयर राख्न सकिन्छ त्यसको जानकारी गराउँदछु ।
HOW TO UPLOAD MP3 PLAYER IN YOUR BLOG
किवी ६ मा अपलोड गरेर प्लेयर ब्लगमा राख्ने तरीका
1. Log-In www.kiwi6.com
2. Create account in kiwi6.com
3. click on Upload from Artist Tool in left side
Then
Go to Browse Option from My Computer then select MP3 from your computer that you want to upload
After Selecting MP3 click on Start Upload same like you can see in Image , then after uploading 100% you will see mp3 stored , click that the you will see something like this
Then go to Right hand side there you will see Share and EMBED , click in Embed then you will see Music Player , Click on Music Player then will be displayed codes for player , Copy that Codes and Past into your blog HTML. you will see the Music player in your blog or websites
After Pasting Player code to your Blog in HTML you will see player in your blog
1 comments:
It became easy when I read your article to insert mp3 in my website. thank you chisapani team..http://nepaligossip.com/
Post a Comment