Home » , » रुप नारायण शिंहको उपन्यास "भ्रमर"- Download

रुप नारायण शिंहको उपन्यास "भ्रमर"- Download

NepaliTalim | 10:35:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : भ्रमर (Bhramar Novel)
लेखिका : रुप नारायण शिंह
विधा :  उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज


 उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०६९ असोज १२ गते तदनुसार २८ सेप्टेम्वर २०१२ शुक्रवार श्रुति शंबेगको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं ।रुप नारायण शिंहको उपन्यास "भ्रमर" अब हामीले श्रुति शंबेगमा सुन्ने गद्यको शिर्षक हो ।यो उपन्यास त्रिभुवन विश्वविद्यालय मानविकि तथा शिक्षा संकाय अन्र्तगतको एम ए प्रथम दोस्रो वर्षको  नयाँ पाठ्यक्रममा पनि समाबेस गरिएको छ । आउनुस् हामि पनि सुनौ उपन्यास भ्रमण ।
Listen and Download BHRAMAN NOVEL by Rup Narayan Shingh
Episode 1 (One) -2069-06-12/28-09-2012
Download : Click Here to Download 1        
Episode 2 (Two) -2069-06-19/05-10-2012 
Download : Click Here to Download 2        
Episode 3 (Three) -2069-06-26/12-10-2012
     
Download : Click Here to Download 3      
Episode 4 (Four) -2069-07-04/19-10-2012
Download : Click Here to Download 4    
Episode 5 (Five) -2069-07-10/26-10-2012
Download : Click Here to Download 5    
Episode 6 (Six) -2069-07-17/02-11-2012
Download : Click Here to Download 6
आज २०६९ कार्तिक २४ गते शुक्रबारका दिन हामी रुप नारायण शिहको भ्रमर उपन्यासको अन्तिम श्रृङ्खला लिएर उपस्थित भएको छु । अव सुनौ यो उपन्यासको अन्तिम भाग श्रुति शंबेगबाट ।
Episode 7 (Seven) -2069-24/09-11-2012 - FINAL
Download : Click Here to Download -Final
Listen at youtube 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger