Home » , » श्रुतिशंबेगमा सुनित्रा न्यौपानेको कथा संग्रह "आँखा र आँखाहरु" बाट कथाहरु (04-08-2015/2072-04-19) : Download

श्रुतिशंबेगमा सुनित्रा न्यौपानेको कथा संग्रह "आँखा र आँखाहरु" बाट कथाहरु (04-08-2015/2072-04-19) : Download

NepaliTalim | 11:30:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :   "आँखा र आँखाहरु" 
कथाकार :  सुनित्रा न्यौपाने
विधा : कथा संग्रह   
रेडियो : उज्यालो ९० मेगाहर्ज   
बाचक :  अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज 



उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2072 साउन 19 गते तदनुसार 04-August-2015 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज सुनित्रा न्यौपानेको कथा संग्रह "आँखा र आँखाहरु" बाट कथाहरु "सपना र पलाँसहरु/फैसला  सुन्नेछौं  ।।
Listen and Download

Download :Click Here to Download
Listen at Youtube
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger