Salary Sheet with Auto Tax Calculator FY 2075-076 in Excel -Salary Tax Calculation Template [Nepali]
#SalarySheet
#SalaryTaxCalculator
#TaxCalculatorinExcel #CalculationofTaxableIncome #CalculationofTaxLiability #EmploymentTaxCalculation
First Of All, I apologies for long video because I wanted bring it brief not summarized. Through this video, I brought a template in excel which help you to calculate employment tax calculation in Nepal. It helps you to understand how to calculate taxable income in Nepal as per prevailing rules for Fiscal Year 2075-2076 and How to Calculate Tax Liability or Salary Tax as per prevailing tax rates imposed by Nepal GoN.
I have developed the the complete tax calculator template in spread sheet which helps us to calculate taxable income and tax liability. To understand in brief please, watch complete video.
नमस्कार साथीहरु,
आज हामीले पारिश्रमिक आयकार निकाल्न सजिलो होस भनेर एक्सलमा नयाँ टेम्प्लेट लिएर आएका छौं जुन एक्सल टेम्प्लेटको सहायताले रोजगारिको आयमा लाग्ने आयकर सजिलै निकाल्न सक्नुहुनेछ । यो भिडियो अन्तिम सम्म हेरिदिनुहोला । टेम्प्लेटमा सेट गरिएका फर्मुलाहरु कसरी लगाईएका छन् भिडियोमा सबै बताएको छु । भिडियो लामो भएपनि पुरै हेरिसकेपछी तपाई आफ्नो तलबमा कति कर लाग्छ आफैले निकाल्न सक्नुहुनेछ । हामीले एक्सल टेम्लेटमा आर्थिक वर्ष २०७५। २०७६ मा नेपाल सरकारले तोकेको दायरा र ब्यवस्था लाई आधार मानेर कर योग्य आयको गणना र लाग्ने आयकर निकालेका छौं । यो एक्सल टेम्लेट बाट तपाईले कर योग्य आयको गणना र कति कर लाग्छ भन्ने कुरा तुरुन्त निकाल्न सक्नुहुनेछ । तलब तालिका र तलबमा लाग्ने कर जान्नको लागि देखाईएको टेम्प्लेट चाहिएको खण्डमा तपाई मलाई इमेल मार्फत सम्पर्क गर्न सक्नुहुनेछ । हामी निशुल्क उपलब्ध गराउनेछौं ।
Email us for template : nepalitalim@gmail.com
LIKE | COMMENT | SHARE | SUBSCRIBE
0 comments:
Post a Comment