नमस्कार साथीहरु, तपाईहरुलाई थाहानै छ हामीले निरन्तर रुपमा नेपाल सरकारको आयकर ऐन सम्वन्धि बिभिन्न तालिमका भिडियोहरु लिएर आईरहेका छौं । आयकर सम्वन्धि बुझ्नु भन्दा पहिला नेपालको आयकर
ऐन २०५८ मा के के प्रावधान तथा ब्यवस्था गरिएको छ भनेर जान्न आवस्यक हुन्छ तसर्थ आज देखि हामी नेपाल आयकर ऐन २०५८ को अडियो बाचन लिएर आएका छौं । नेपालको आयकर ऐन २०५८ मिति २०५८ चैत्र १९ गते नेपाल राजपत्रमा प्रकासित भएर जारि भएको थियो भने भिभिन्न आर्थिक अक्ष्यादेश तथा आर्थिक ऐनमा संसोधन र परिमार्जन भईकन पछिल्लो मिति २०७३ जेष्ठ १५ सम्म आईपुग्दा १७ पल्ट सम्सोधन भईसकेको छ । यो ऐन बाचन गर्नुको मुख्य उद्धेश्य सबै नेपाली नागरिकहरुलाई नेपालको आयकर ऐन सम्वन्धि जनचेतना जनागउनु र कर सम्वन्धि ज्ञान बढाउनु हो । यो ऐनको सस्वर बाचन बिभिन्न श्रृंखलामा हुनेछन् । आजको यसको दोस्रो श्रृंखला हो भने पहिलो श्रृंखलामा हामीले पेज नं। १ देखि २३ सम्म बाचन गरेका थियौं । आजको श्रृंखलामा हामी परिच्छेद २ देखि परिच्छेद ५ सम्म बाचन गर्नेछौं जुन पेज नं. २४ देखि ६४ पेज सम्म रहनेछन् । यहाँ परिच्छेदअनुसार निम्नानुसारका विषयवस्तुहरु रहेका छन् ।
परिच्छेद २ – करको आधार
परिच्छेद ३–आयको गणना
परिच्छेद ४–छुट हुने रकमहरु र अन्य छुटहरु
परिच्छेद ५ –कट्टी हुने रकमहरु
अब अर्को श्रृंखला ३ मा परिच्छेद ६ बाट सुरु हुनेछ । तपाईहरु सँग सल्लाह सुझाब भए यसै भिडियोको कमेन्टमा पोष्ट गरिदिनुहोला।
Listen on YouTube
0 comments:
Post a Comment