Home » , , » गजल-आधा आधा जोडेरै पुरा हुन्छन् - अजित क्षेत्री (06-04-2018)

गजल-आधा आधा जोडेरै पुरा हुन्छन् - अजित क्षेत्री (06-04-2018)

NepaliTalim | 2:42:00 PM | 0 comments
आधा आधा जोडेरै पुरा हुन्छन्
आधारातमै बिउँझे सपना अधुरा हुन्छन् ।

एक सारङ्गी बन्नुपर्छ अर्को मिठो धुन
नत्र त जिन्दगीका लय बेसुरा हुन्छन् 

मन उज्यालो बनाउ र हेर संसारलाई
मन शितलो भए घाम पनि मधुरा हुन्छन्

बाँच्नै पर्छ जीवन आँसु पिएरै पनि
नत्र कठै ती बालबच्चा टुहुरा हुन्छन् ।

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger