Home » , , , » अडियो पुस्तक -आयकर ऐन २०५८ श्रृंखला ३ : - परिच्छेद ६ देखी ८ सम्म (Nepal Income Tax Act 2058 Part 3- (Page 65 to 96) -Chapter 6, 7 and 8 : Nepali Audio Book

अडियो पुस्तक -आयकर ऐन २०५८ श्रृंखला ३ : - परिच्छेद ६ देखी ८ सम्म (Nepal Income Tax Act 2058 Part 3- (Page 65 to 96) -Chapter 6, 7 and 8 : Nepali Audio Book

NepaliTalim | 12:16:00 PM | 0 comments
नमस्कार साथीहरु, तपाईहरुलाई थाहानै छ हामीले निरन्तर रुपमा नेपाल सरकारको आयकर ऐन सम्वन्धि बिभिन्न तालिमका भिडियोहरु लिएर आईरहेका छौं  । आयकर सम्वन्धि बुझ्नु भन्दा पहिला नेपालको आयक
र ऐन २०५८ मा के के प्रावधान तथा ब्यवस्था गरिएको छ भनेर जान्न आवस्यक हुन्छ तसर्थ आज देखि हामी नेपाल आयकर ऐन २०५८ को अडियो बाचन लिएर आएका छौं । नेपालको आयकर ऐन २०५८ मिति २०५८ चैत्र १९ गते नेपाल राजपत्रमा प्रकासित भएर जारि भएको थियो भने भिभिन्न आर्थिक अक्ष्यादेश तथा आर्थिक ऐनमा संसोधन र परिमार्जन भईकन पछिल्लो मिति २०७३ जेष्ठ १५ सम्म आईपुग्दा १७ पल्ट सम्सोधन भईसकेको छ । यो ऐन बाचन गर्नुको मुख्य उद्धेश्य सबै नेपाली नागरिकहरुलाई नेपालको आयकर ऐन सम्वन्धि जनचेतना जनागउनु र कर सम्वन्धि ज्ञान बढाउनु हो । यो ऐनको सस्वर बाचन बिभिन्न श्रृंखलामा हुनेछन् । आजको तेस्रो श्रृंखलामा पेज नं। ६५ देखि ९६ सम्म बाचन हुनेछन् जुन परिच्छेद अनुसार यस प्रकारछन् ।
परिच्छेद ६ : कर लेखांकन र समय 
परिच्छेद ७ : रकमहरुको परिमाणिकरण, बाँडफाँड र चारित्रीकरण
परिच्छेद ८ : सम्पत्ति र दायित्वबाट प्राप्त खूद लाभको निर्धारण
अब अर्को श्रृंखला ४ मा परिच्छेद ९ बाट सुरु हुनेछ ।
Listen Income Tax Act 2058 Part 3 On YouTube
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger