Showing posts with label अडियो पुस्तकहरु. Show all posts
Showing posts with label अडियो पुस्तकहरु. Show all posts

अडियो पुस्तक -आयकर ऐन २०५८ श्रृंखला ३ : - परिच्छेद ६ देखी ८ सम्म (Nepal Income Tax Act 2058 Part 3- (Page 65 to 96) -Chapter 6, 7 and 8 : Nepali Audio Book

NepaliTalim | 12:16:00 PM | 0 comments
नमस्कार साथीहरु, तपाईहरुलाई थाहानै छ हामीले निरन्तर रुपमा नेपाल सरकारको आयकर ऐन सम्वन्धि बिभिन्न तालिमका भिडियोहरु लिएर आईरहेका छौं  । आयकर सम्वन्धि बुझ्नु भन्दा पहिला नेपालको आयक
र ऐन २०५८ मा के के प्रावधान तथा ब्यवस्था गरिएको छ भनेर जान्न आवस्यक हुन्छ तसर्थ आज देखि हामी नेपाल आयकर ऐन २०५८ को अडियो बाचन लिएर आएका छौं । नेपालको आयकर ऐन २०५८ मिति २०५८ चैत्र १९ गते नेपाल राजपत्रमा प्रकासित भएर जारि भएको थियो भने भिभिन्न आर्थिक अक्ष्यादेश तथा आर्थिक ऐनमा संसोधन र परिमार्जन भईकन पछिल्लो मिति २०७३ जेष्ठ १५ सम्म आईपुग्दा १७ पल्ट सम्सोधन भईसकेको छ । यो ऐन बाचन गर्नुको मुख्य उद्धेश्य सबै नेपाली नागरिकहरुलाई नेपालको आयकर ऐन सम्वन्धि जनचेतना जनागउनु र कर सम्वन्धि ज्ञान बढाउनु हो । यो ऐनको सस्वर बाचन बिभिन्न श्रृंखलामा हुनेछन् । आजको तेस्रो श्रृंखलामा पेज नं। ६५ देखि ९६ सम्म बाचन हुनेछन् जुन परिच्छेद अनुसार यस प्रकारछन् ।
परिच्छेद ६ : कर लेखांकन र समय 
परिच्छेद ७ : रकमहरुको परिमाणिकरण, बाँडफाँड र चारित्रीकरण
परिच्छेद ८ : सम्पत्ति र दायित्वबाट प्राप्त खूद लाभको निर्धारण
अब अर्को श्रृंखला ४ मा परिच्छेद ९ बाट सुरु हुनेछ ।
Listen Income Tax Act 2058 Part 3 On YouTube

डायमण्‍डशमशेर राणाको सेतो बाघ -Download

NepaliTalim | 2:27:00 PM | 4comments
SETO BAGH BY Diamond Shamsher Rana 
लेखक: डायमण्‍डशमशेर राणा
वाचन : खगेन्द्र नेपाली
असडयो पुस्तक स्रोत : http://pustakalaya.org/
डायमण्‍डशमशेर राणाको सेतो बाघ


आज तपाईहरुको सामु डायमण्‍डशमशेर राणाको सेतो बाघको ऐतिहाँसिक घटनाक्रमलाई आधार मानेर लेख्नुभएएको बहुचर्चित उपन्यास सेतो बाघ लिएर आएको छु । यो पुस्तकको आधिकारीक अनलाईन स्रोत पुस्तकालय डट ओआरजी हो । पुस्तकालय डट ओआरजीमाको पेजमा जान यहाँ क्लिक गर्नुहोला ।

यो अडियो पुस्तकको स्रोत पेज ।
http://pustakalaya.org/
Audio Book Page at Pustakalaya.Org
Page one : http://pustakalaya.org/list.php?collection_pid=Pustakalaya:170&pager_row=0
Page Two : http://pustakalaya.org/list.php?collection_pid=Pustakalaya:170&pager_row=1

भिभिन्न ३४ भागहरुमा रहेको यस अडियोहरुलार्ई मर्ज गरेर जम्मा चार भागमा विभाजन गरेर प्रस्तुत गरेको छु ।
Episode 1 

Download : Click Here to Download


Episode 2

Download : Click Here to Download
Episode 3

Download : Click Here to Download
Episode 4

Download :Click Here to Download
Listen all in one


Thank you 

श्री प्रशाद उपाध्याय घिमिरे (एस पि आशा) को उपन्यास Full Novel "चित्कार-Chitkar" : Download

NepaliTalim | 5:46:00 PM | 0 comments
नवज्योति एफएम 
कार्यक्रम स्पर्श
उपन्यास -चित्कार 
उपन्यासकार-
श्री प्रशाद उपाध्याय घिमिरे (एस पि आशा )
बाचक - सुवर्ण
Navajyoti FM
Program : Sparsa
Novel : Chitkar
Writer : 
Shree Prasad Upadhyaya Ghimire (SP Asha)
Narrator : Suvash 

नमस्कार,
नभज्योति एफ एमको विभिन्न उपन्यास तथा कथा बाचन हुने कार्यक्रम स्पर्श लिएर आज पनि कार्यक्रम प्रस्तोता तथा बाचक सुवास उपस्थित हुनुभएकोछ । हरेक शुक्रबार प्रसारण हुने यो कर्यक्रममा आज वरिष्ठा साहित्यकार श्री प्रसाद उपाध्याय घिमिरे एस पि आशाको ऐतिहाँसिक उपन्यास चित्कार बाचन हुने छ जहाँ नेपालको ईतिहाँस राण कालिन युगको बारेमा बास्तविकता उजागर गर्ने प्रयास गरिएको छ । पुस्तक पुरै सुनिसकेपछी आफुलाई लागेको प्रतिकृया दिन नभुल्नुहोला । Audio Book - Full Novel Chitkar that is written by Shree Prasad Upadhyaya Ghimire SP Asha is presenting to you which was broadcasted in Program Spasa from Navajyoti FM.
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

झमक घिमिरेको प्रसिद्ध कृति जीवन काँडाकि फूल (SHRUTISAMBEG)- Download

NepaliTalim | 10:00:00 PM | 14comments

श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : जीवन काँडा कि फूल (Jiwan Kadaki Phool) 
लेखिका : झमक घिमिरे 
विधा : आत्मपरक निवन्ध 
रेडियो : उज्यालो ९० मेगाहर्ज 
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । झमक घिमिरेको आत्म जीवनी परक निबन्ध जीवन काँडा कि फूल अब हामीले श्रुति शंबेगमा सुन्ने गद्यको शिर्षक हो ।

२०३७ साल असार २१ गते धनकुटाको कचेडे भन्ने ठाउँमा जन्मेकी झमकका ९ वोटा पुस्तकहरु प्रकाशन भै सकेका छन् । विभिन्न पुरष्कार बाट झमक खुट्टाकै भरमा आफ्ना विचारहरुलाई कलममार्फट अभिब्यक्त गर्नुहुन्छ । प्रति मस्तिष्किय पक्षघातबाटर रोगबाट साक्षात्कार गरिरहेकी झमक घिमिरेलाई खुट्टाको माध्यमबाट लेखेर साहित्यिक प्रसिद्ध हुनुले समालोचकहरु विश्व प्रसिद्ध ११ जना श्रृष्टाहरुसाँग तुलना गरेको छन् । असामान्य शारिरिक अवस्थाका बाबजुद यति सक्रिय रुपमा उहाँले लेख्नुभएका कृतिहरुबाट धेरै सबलाङ्गहरुले पाठ किन्न सक्छन् । झमक घिमिरेको निबन्ध जीवन काँडा कि फूल अब सूनौ अच्युत घिमिरेको आवाजमा ।
“जीवन श्रृष्टीकै शुन्दर फूल भनेर अर्थ्याइदिये मैले, खै  मेलैअर्थ्याएको जीवन भित्र आफ्नो जीवन पर्छ कि पर्दैन थाहा छैन ....................”
LISTEN  JIWAN KADA KI PHOOL BY JHAMAK GHIMIRE
 Episode 1 (15th April 2011)

Download : Click Here to Download 1
Episode 2 (22th April 2011)

Download : Click Here to Download 2
Episode 3 (29th April 2011)

Download : Click Here to Download 3
Episode 4 (6th May 2011)

Download : Click Here to Download 4
Episode 5 (20th May 2011)

Download : Click Here to Download 5 
Episode 6 (27th May 2012 )

Download : Click Here to Download 6
सबै साथीहरुले यो कृति डाउनलोड गरेर सुन्न चाहनुभएकोले आज ९ सेप्टेम्बर २०१२ देखि डाउनलोड गर्न मिल्ने बनाएको छु ।
Full Autobiography Listen at Youtube

कर्ण शाक्यको शोच ..... (Download)

NepaliTalim | 1:33:00 PM | 1comments
शोच ...... एउटा आत्मविश्वास (कर्ण शाक्य)

Audio Book : Soch

Writer  of the book : Karna Shakya
Concept and arrangemen for the audio book :  Rabindrasingh Baniya
Audio Voice : Laxman Ses and Radhika Baniya
Rerording : Bikash Gurung
Mixing : Binayak Aryal
Audio Source: Mysansar.com


शोच ...... एउटा आत्मविश्वास एउटा सकारात्मक शोच जुन अत्यन्त चर्चित रह्यो जसलाई कर्ण शाक्यले लेख्नुभएको थियो आज तपाईहरु सामु सुन्न र डाउनलोड गर्न मिल्ने गरेर लिएर आएको छु । 


Listen 
Part One - 1

Download Link : Click Here to Download Part 1
Part Two - 2

Download Link : Click Here to Download Part 2
Part Three - 3 

Download Link : Click Here to Download Part 3

Part Four - 4 

Download Link : Click Here to Download Part 4
Part Five - 5  

Download Link : Click Here to Download Part 5
Part Six - 6

Download Link : Click Here to Download Part 6
Part Seven - 7 (Last)

Download Link : Click Here to Download Part 7

Thank you,
Ram 

विश्‍वेश्‍वरप्रसाद कोइरालाको आत्मवृत्तान्त (Download)

NepaliTalim | 5:09:00 PM | 7comments
विश्‍वेश्‍वरप्रसाद कोइरालाको आत्मवृत्तान्त (अडियो पुस्तक) 
लेखक: (वाचन) खगेन्द्र नेपाली र (सङ्कलन) गणेशराज शर्मा


















Audio Book Source from : http://pustakalaya.org
Book Link : Page 1 - www.pustakalaya.org Page 1
Book Link : Page 2 - www.pustakalaya.org - Page 2 
Thanks : http://pustakalaya.org/


==================================================================
नेपालको ईतिहाँसमा जहानिय राण शासष विरुद्ध लड्नुभएका प्रथम शसस्त्र विद्रोह तथा जनआन्दोलनका महाँनायक तथा सबोच्च कमाण्डर स्वर्गिय बिश्वेस्वर प्रसाद कोईलाकाको जिवनी तथा आत्मबृतान्त आज तपाईहरुको लागि लिएर उपस्थित भएको छु ।
Download B.P. Koirala's Atma Britanta 


Download Links
Download Episode 1 

Link : -Click Here to Download Episode 1
Download Episode 2

Link : -Click Here to Download Episode 2
Download Episode 3

Link : -Click Here to Download Episode 3
Download Episode 4

Link : -Click Here to Download Episode 4
Download Episode 5 (Last Episode)

Link : -Click Here to Download Episode 5

LISTEN ONLINE :

यो किताव पुस्तकालय डट ओआजरीको  http://pustakalaya.org/ सम्पूर्ण कपिराईट अघिकार सुरक्षित छ । कसैले कपिगरेर गैह्र कानुनी कार्य गरेको थाहा भएमा कानुनी उपचारको भगिदान हुनुपर्नेछ।

केही गजल संग्रहहरू पि.डि.एफ मा पढ्नुहोला

NepaliTalim | 9:33:00 AM | 0 comments
नमस्कार साथीहरु,
मैले प्राप्त गरेका केहि गजल संग्रह तथा पुस्तकहरु लाई तपाईहरु सामु पि.डि.एफ मा पढ्न मिल्ने गरेर लिएर आएको छु ।

1. Roshani Gazal Sangraha

Link : Click Here

2. Ram Bahadur Pahadika Gazal

Link : Click Here

3. 4 Gazalkarka Gazalharu 

Link : Click Here

4. Gazalma Bahar Siddanta

Link : Click Here

जेन तमू (ज्ञानेन्द्र)को गजल सङ्ग्रह 'समर्पण' -पि.डि.एफ डाउनलोड गरेर पढ्नुहोस्: Free Download

NepaliTalim | 11:50:00 AM | 0 comments


















पुस्तक : समर्पण (गजलसङ्ग्रह)
Jane Tamu Gyanendra
गजलकार : जेन तमू (ज्ञानेन्द्र)
प्रकाशक :
भुमिका : डा. कृष्णहरि बराल
प्राविधिक सहयोगी : प्रकाश श्रेष्ठ
प्रेरणा : माहे राज शर्मा  (माहेन)
वितरक : माया श्रेष्ठ ( ९८४१९३४४१२
प्रथम संस्करण : वि. सं. २०६९
संख्या : १००० प्रति
सर्वाधिकार : गजलकारमा
मूल्य : ने.रु. १००।००
आवरण : रमेश पौडेल
लेआउट : रमेश दाहाल
मुद्रक : लष प्रेस , काठमाडैं नेपाल


स्रष्टाको कलमबाट 
सैद्धैान्तिक ज्ञान, रुचि हदुँ मै  कनै पनि विधामा व्यक्ति पारङग् त हुँदैन ।जब मान्छेले दुख पिडा बेदना धोका ईश्र्या, हर्ष उत्सबहरुले कोटी कोटी घचेट्छ उहि ब्यक्तीको मन सुनामीझैं भावनाको सागरमा बहन्छ । अनी एउटा जीवन्त भएर सिर्जना जन्मन्छ । समाज ब्यक्ति रास्ट्रले भन्लान यो पागल हो । मलाई त्योपनि सह्य छ । म पागलै हुँ र पो भावना छताछुल्ला पार्न सम्भव भएको छ । पागल मन पागलै भावना र गजल ।........ ............... ........ .........  ......... ....... .......... .......... बाँकी पढ्नको लागि समर्पण गजल संग्रह पिडिएफमा डाउनलोड गर्नुहोला । 

यो गजल संग्रह यो समर्पणका रचनाकार गजलकार जेन तमु ज्ञानेन्द्रज्यूले न्यूज चिसापानी ब्लगमार्फत सार्वजनिक गरिदिन मिति २०७० असार १ तदनुसार १५ जुन २०१३ मा प्राप्त भएको हो । आज मलाइ पनि धेरै खुसि लागेको छ मित्र गजलकार जेन तमु ज्ञानेन्द्रको गजल न्यूज चिसापानी ब्लगबाट इन्टरनेटको दुनियाँमा सार्वजनिक पाउँदा । SAMARPN GAZAL SANGRAHA COMPOSED BY GAZALKAR JANE TAMU GYANENDRA


पुस्तक डाउनलोड गर्नुहोस :
DOWNLOAD SAMARPAN BOOK

SAMARPAN DOWNLOAD : CLICK HERE TO DOWNLOAD PDF 




Thank you

Ram Sharan Shrestha



Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger