Home » » गजल -आउँछु भन्ने परदेशी फर्कि आएर (रचना : रवि प्रान्जल) : सुन्नुहोस

गजल -आउँछु भन्ने परदेशी फर्कि आएर (रचना : रवि प्रान्जल) : सुन्नुहोस

NepaliTalim | 5:39:00 PM | 0 comments
Ravi Pranjal
आज सम्म मैले युटुबमा सबैभन्दा धेरै पल्ट सुनेको एउटा यस्तो गजल तपाइहरु सामु राख्दैछु जुन गजल लेखनुभएको छ चर्चित आदरणिय अग्रज गजलकार रबी प्रान्जल र स्वर संगीत प्रताम रिजालको रहेको छ भने तबलामा बिनोद भट्टराइले साथ दिनुभएको छ ।

गजल
आउँछु भन्ने परदेशी फर्कि आएन ।।
तस्विर मात्र हेरिरह्यो मन रमाएन ।।

अँध्यारोमा कहाँ कहाँ खोजुँ उसलाई
आकासमा उदाउनेजून अझै उदाएन ।।

जून तारा साक्षी राखी लगाएको मायाँ
भुलेछकि निष्ठुरीले चिठ्ठी पठाएन ।।
शब्द : रवि प्रान्जल
स्वर तथा संगीत : प्रताप रिजाल ;
तबला : बिनोद भट्टराई
स्रोत युटुब
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger