Home » » श्रृंखला ५२- बहकिने मन (2070-01-23/06-05-2013) - Download

श्रृंखला ५२- बहकिने मन (2070-01-23/06-05-2013) - Download

NepaliTalim | 10:36:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :(2070-01-23/06-05-2013)
Time : 9.15pm Every Monday  
Host :  Mahabir Biswakarma 
Phone-977-01-550982 / 5551161   
Facebook : Bahakine Man
FM: CIN Network




आज मिति 2070 बैशाख 23 तदनुसार 06-May-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 70 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन  EPISODE 52 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा  उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना  मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ  बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आज बहकिने मन एक वर्ष पुगेको छ यो शुभ उपलक्षमा चिसापानी नेपाल बहकिने मन प्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ र आमामी दिनहरुमा पनि यसरिनै नेपाली साहित्यमा निरन्तर टेवा पुर्याइरहोस यहि कामना ब्यक्त गर्दछु । आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति ।
 Listen and Download
                              
Download : Click Here to Download Episode 52
Listen All Previous Episodes


Thank you
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger