Home » » साहित्य सिर्जना - 40 : (22-06-2013/2070-03-08) पहिलो संस्करणको अन्तिम श्रृंखला -Download

साहित्य सिर्जना - 40 : (22-06-2013/2070-03-08) पहिलो संस्करणको अन्तिम श्रृंखला -Download

NepaliTalim | 9:36:00 AM | 0 comments
EPISODE : 37
Date : (22-06-2013/2070-03-08)
कार्यक्रम : “साहित्य सिर्जना    
रेडियो : रेडियो मलमला ८८.६mhz    
प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook 
  


साथीहरु नमस्कार ।

आज मिति  2070 असार 08 गते तदनुसार  22 June 2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 40 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ । आज साहित्य सिर्जनाको पहिलो संस्करणको अन्तिम श्रृंखला बाचन हुनेछ ततपस्चात केहि समय विश्राम लिएर हरेम मंगलबार बेलुकि दोस्रो संस्करणको पहिलो श्रृंखला लिएर हामी उपस्थित हुनेछौं । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।

Listen And Download
                                   Download : Click Here to Download Episode 40

Thank you
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger