Home » » Sparsa स्पर्श : (2070-01-10/23-04-2013)- Download

Sparsa स्पर्श : (2070-01-10/23-04-2013)- Download

NepaliTalim | 12:00:00 PM | 0 comments
कार्यक्रम  : स्पर्श(SPARSA)श्रीङ्खला 
मिति :  (2070-01-10/23-04-2013)
प्रस्तोता : अशोक गौतम क्षितिज
रेडियो : तिनाउ 98.2 मेगाहर्ज
समय : मंगलबार ९.१५  देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क-०७१-४३७६७९(स्टुडियो), ९७४१२२१९४४ 
 
गजल प्रेमी साथीहरु नमस्कार ।  सदाझै आज मिति २०७० बैशाख १० गते तदनुसार 23-April-2013 मा पनि  रेडियो  तिनाउ 98.2 एफ.एमबाट हरेक मंगलबार बेलुकि वि.वि.सि. समाचार पछि ९.१५  देखि  प्रसारण हुने विसुद्ध गजलको कार्यक्रम स्पर्श लिएर प्रस्तोता गजलकार  अशोक गौतम क्षितिजको साथमा आएको छु ।  आशा छ यो कार्यक्रमलाई मन पराई दिनुहुनेछ । यो कार्यक्रमको फेसबुक पेज Sparsa @ Facebook मा गएर पनि तपाईहरु आफ्ना गजल र प्रतिकृयाहरु दिन सक्नुहुनेछ  ।  यो कार्यक्रम उपलब्ध गराईदिनुहुने साथी अशोक गौतम क्षितिजलाई धेरै धेरै धन्यवाद 
Listen and Download
                       
Download : Click Here to Download 
Thank you
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger