Home » » श्रृंखला २ : त्रिवेणी TRIBENI (28-05-2013/2070-02-14) - Download

श्रृंखला २ : त्रिवेणी TRIBENI (28-05-2013/2070-02-14) - Download

NepaliTalim | 10:28:00 AM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
मिति :  (28-05-2013/2070-02-14)


नमस्कार साथीहरु,

आज मिति २०७० जेठ १४ गते तदनुसार २८ मे २०१३ मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको दोश्रो श्रृंखला लिएर प्रविधिक सहयोगी डिसुजा राइको साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ  ।  गत हप्तादेखी सुरुभएको कर्याक्रम आज देखी उपलब्ध भए अनुसार न्यूज चिसापानी नेपाल ब्लगमा राख्ने प्रयासमा छु ।यो श्रृंखला अनलाइनमा रेकर्ड गरेर तपाइहरु सामु ल्याएको छु ।
Listen and Download
                              
Download :
Click Here to Download Episode 2

कार्यक्रमको सुरुवातमा बाचन भएको प्रस्तोता आफैको गजल
आँखा बनाएर नानी बनाएर ।
दिलमा सजाउँछु रानी बनाएर ।

धेरै बा आमा बृदाश्रममा छन्
आफ्ना सन्तानलाई जवानी बनाएर ।

कालले अनिस्चित मिती तोकेको छ
मान्छेको अमुल्य परानी बनाएर ।

के सुनाउनु परदेशीको राम कहानी
फर्किए विदेसमा सुन खानी बनाएर ।

फुलेर फल्छन या फल्दैनन्
सपना रोपेको छु फुलदानी बनाएर ।
धनराज योगी भाबुक
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger