Home » » Muktak Madhurima (2013-06-27/2070-03-13) - Download

Muktak Madhurima (2013-06-27/2070-03-13) - Download

NepaliTalim | 9:54:00 AM | 0 comments
Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz  
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :
(2013-06-27/2070-03-13)

आज मिति 2070 असार 13 गते तदनुसार 27mu-June-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

Thank you
२०७०-असार १३ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष्य तथा डाउनलोड गरेर पनि सुन्न सकिने .........तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...................

01-बराल सूर्यमणी
अलिकत्ति पनि माया नभएको बर्षाको भेल कस्तो?
आफैँ बनाउने आफैँ बिगार्ने प्रकृतिको खेल कस्तो ?
कहिले बाडी कहिले पहिरो बाहना छन् थरिथरी।
एकै पल्ट आईलाग्ने धर्ती आकाशको मेल कस्तो ?
20 June at 15:02

02-Surya Chemjong ..................
श्रावणको झरी जस्तै दर्किएर जान्छे
ऊ सधैं प्रभातलाई ! पर्खिएर जान्छे
कहाँ छ र संभावना जून घाम मिल्ने
कुर्दा कुर्दै थाके पछि फर्किएर जान्छे
20 June at 15:04

03-जि.एम. दिपु दिपेन देपेन्द्र <<मुत्तक>>
आए पनि ऊ, फुल बनेर..//
बिझाऊनेछु म, शुल बनेर..//
पत्थर भईसक्यो आज, माया गर्ने मुटु €
पलाऊदैन अब, तरुल बनेर..//
- G.M. दिपु देपेन्द्र, रुकुम
20 June at 16:00


04-Jaya Bhabuk
पानी पर्यो अनि पहिरो गयो !
भॉको घरवारि पखेरो सबै लयो !
आफ्ना भन्ने सबै गुमेपछि यहॉ,
राहत दिनु को अर्थ के नै रयो!
जयराम वि.क.(जयॉ भॉवुक)
धधवार ७ बर्दिया
हाल मलेसिया जोहोर,,,
20 June at 16:03


05-Aman Aashish Poudel
तिमी थियौ,म थिए,अनी सुनसान रात थियो,
जवानीको जोशसगै यौबनको मात थियो।
सुस्त-सुस्त छोयौ शरीर वासनाको ज्वार उठाइ,
बन्द आँखा खोली हेर्दा छातीमा त्यो हात थियो।
(aman poudel aasik from shivamandir-6 nawalparasi)
20 June at 16:10

06-Jyoti Khatiwada Anischit
जङ्गल अनकन्टार देख्छु म आँखा अघि
भ्रम यो संसार देख्छु म आँखा अघि
तिमी खोज्छौ माया ममता र आत्मियता
दरिद्रको व्यापार देख्छु म आँखा अघि
ज्योति खतिवडा अनिश्चित सुरुङ्गा झापा । हाल त्रिचन्द्र क्याम्पस ।
20 June at 17:28

07-Bhim Bahadur Phadera
नासो रुपी जिन्दगि रेटेर कटाय
उसकै लागि सर्बस्वो बेचेर कटाय
एउटा नमेटिने इतिहास रच्छु भन्ने मान्छे
आज आफ्नै अस्तित्वो मेटेर कटाय
भिम बहादुर फडेरा (बि पी अपरिचित)
सर्किदेउ-१ रिप हुम्ला
हाल कोहलपुर बाँके
20 June at 20:35

08-Ram Sharan Shrestha
स्कूल पठाउँ बच्चाहरुलाई ।।
विद्वान बनाउँ बच्चाहरुलाई ।।
बाल श्रमिक राख्नु हुँदैन
काम नलगाउँ बच्चाहरुलाई ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
मुक्तक मधुरीमाका आजसम्मका श्रृंखलाहरु सुन्न र डाउनलोड गर्नको लागि
न्यूज चिसापानी ब्लगस्पोट लगइन गर्नुहोला। मुक्तक मधुरीमाका आजसम्मका
श्रृंखलाहरु सुन्न र डाउनलोड गर्नको लागि न्यूज चिसापानी ब्लगस्पोट
www.newschisapani.blogspot.com लगइन गर्नुहोला।
News Chisapani Nepal
newschisapani.blogspot.com
Your Blog Description here!
20 June at 22:00 ·

09-Bishnu K Gautam
लाएर फाटेको टोपी काँ हिडेको बा?
छाता अनि लौरो छोपी काँ हिडेको बा?
भ्रष्टाचार मुर्दाबाद!भन्दै त्यो जुलुस,
हात् हातमा मसाल बोकि काँ हिडेको बा?
बिष्णु गौतम मल्म-4,बाग्लुङ
20 June at 22:50

10-Rai Munkmen Ramesh मुक्तक
ओ माइ डार्लीङ् यसरि रिसाउने नगरन
तिर्व गति चल्या धड्कन चिसाउने नगरन
यो खुशी को पल हो यहाँ रिस चल्दैन बनि
अबुजि खिरमा कागति मिसाउने नगरन
राई"मुक्मेन"रमेश
हाल-साउदी
धन्यवाद..
21 June at 01:37

11-आरके थापा
मेरो देशको ढुङ्गा अनि माटो रुदैछ ॥
खोला नाला वस्ति अनि बाटो रुदैछ ॥
प्रकृतिले पनि अब खेदो लिन थाल्यो ,
खेतवारीका गह्रा अनि पाटो रुदैछ ॥
आरके थापा बोच दोलखा
हाल साउदी अरब
21 June at 03:24

12-Rajan Poudel
सुन्दर शान्त अनि बिशाल भन्न पाउँ
गर्बले मेरो देश नेपाल भन्न पाउँ
त्यो सगरमाथा पुर्बैमा टल्किदाँ
त्यहि हाम्रो सान् हिमाल भन्न पाउँ ।।
राजन पौडेल,अर्जुनचौपारी स्याङ्जा हाल काठमान्डौ ।
21 June at 10:33

13-श्रीकान्त कहेराज़
देशको माया छाती भरि तर बिदे-सिन्छौ किन
परिवारको न्यानो साथ् बाट बिछो-डीन्छौ किन
जति कमाय नि पैसा आखिर प्यास मेटिदैन,
आफ्नो माटोको प्यार बाट भड-किन्छौ किन
कृष्णमन्दिर चोक
21 June at 10:34

14-Binod Adhikary
मुस्कुराउदै आउछेउ तिमि छाउछेउ ढुकढुकीमा
पिरतीका रंगहरु लाउछेउ ढुकढुकीमा
भौतारिदै नहिड्नु है बस्न बास पिरतीको
अटुट साथ जीन्दगीको पाउछेउ ढुकढुकीमा
-विनोद अधिकारी
-बछौली ६ चितवन
http://beenodlove.blogspot.com/
Binod Adhikary
beenodlove.blogspot.com
21 June at 10:53

15-कान्छीबजार स्याङजा
औला भाँच्दै कुर्दै होलिन मेरी सानु मझेरीमा ।।
मेरो नाम लिदै कति रुदै होलिन अधेरीमा ।।
मेरी सानु भन्दा राम्री कतै भेटेको छैन आज ।।
आशुँ बगाउदै होलिन उनी आशुँको पधेरीमा ।।
अन्जान श्रेष्ठ अभागी कान्छीबजार स्याङजा हाल देबदह खैरेनी
21 June at 16:18

16-Mohan Bihani मुक्तक
*****************
बर्षौ पछीको आज त्यो झरी याद आयो।
सङ्गै रुझेको पल घरी घरी याद आयो।।
तप्प तप्प थोपाले निथ्रुक्क भिजेको बदनमा,
कसेको त्यो अङ्गालो सधै भरी याद आयो।।
Copyright@ मोहन बिहानी
भक्तिपुर सात सर्लाही
21 June at 21:59


17-Sp Ghayal
चलेपछी।तरबार पिरतीमा
अपुरो भो घरबार पिरतीमा
मलाई नै सधै किन यस्तो
मिल्छ चोटको दरबार पिरतीमा
sp ghayal madi chitwan
21 June at 22:13

18-अमृत पन्त आक्रोश
थाहै नपाइ मुटु भित्र सानो हलचल आज भोलि
मध्यरातकी साथि तिमि थोरै तलतल आज भोलि
कर्मै खोटो भय पछि दोष कसलाई दिन्छस :"प्रेमी"
जाहा टेक्छ्स त्यहीनेर किन दलदल आज भोलि
पिठुवा ८ माधापुर
21 June at 22:14

19-Saroj Chaulagai ~~~~-मुक्तक-~~~~~
-----------------------------------------------
हे यूवा अन्यायको विरुद्धमा, उठ्नुपर्छ तिम्ले अब ।
एउटै बोली एउटै लोली बनी, जुट्नुपर्छ तिम्ले अब ।
यूगिन समाज निर्माणका क्रममा, भाँजी हाल्ने ति,
भ्रष्ट र शान्ति विरोधकलाई, चुट्नुपर्छ तिम्ले अब ।
-----------------------------------------------
सरोज चौलागाई
ईश्वरपुर–३, बयलवास सर्लाही
21 June at 22:19

20-Bikalpa Babu
बसिरहेछन् मौन यि शहिदहरु
र त कसैले बुझेनन् उम्मीदहरु
जब अन्धोले देश हेर्न खोज्नेछ
के देखाउलान्? त पछि बीदहरू
bikalpa babu
gitanagar-1,
21 June at 22:28

21-तिलक निष्कर्ष
भन्छन दुनिया मरेर गइ, तर मलाइ मारेर गइ
जिन्दगीमा जिउदो लाश झैँ बेहालत पारेर गइ
म एक्लै थिय बानि थियो एक्लो पल हरुको,
कहिले भेट नहुने गरि मूल बाटो नै बारेर गइ
रत्ननगर ७ चितवन
21 June at 22:29

>गीत > खै जालमा परेर गइ कि पारेर गइ ,कसरि भनु मरेर गइ कि मारेर गइ.....
"निर्झरि" एल्बम बाट शितल कादाम्बिनी को शब्द रचनामा प्रमोद खरेलको आवाजमा ......

22-कौशल किरण
प्रेमको हतियारमा टेकी, वाहा प्रीयसी।।
धनको अहंकारमा टेकी, वाहा प्रीयसी।।
मनमुटु छिया छिया पारी, हरायौ कालु
अर्कै मन्को संघारमा टेकी, वाहा प्रीयसी।।
22 June at 00:19

23-Sanam Duwadi
झुकेको शिर उठाउने खल्तिमा दाम छैन यँहा!
टाठा बाठाको संसार रहेछ नबोल्नेको काम छैन यँहा!
नहुनेलाई हुनेहरुले हेप्नु सम्म हेप्दा रहेछन!
अन्धकारमा रुमलिएको जीवनमा उज्यालो घाम छैन यँहा!
सनम दुवाडी र .न.पा 13 जयमंगला
22 June at 08:14

24-Bibek Dulal मुक्तक
जिन्दगीले जिन्दगीलाई जानीजानी धोका दिदैन
समयले मानिसलाई तानी तानी धोका दिदैन
जति छौ नेपथ्यमा दाउ छोपी बस्नेहरू हो यो सोच्नु कि ;
प्रिय मनले प्रिय मनलाई बानी बानी धोका दिदैन .
अस्तु :विवेक दुलाल क्षेत्री "दमक "
दमक ,झापा
हाल :अबुधाबी , यू ए इ .
22 June at 10:13

25-Aindra Bikram Nisthuri ..................................
लजालु ती नजरहरु झुकाएर गयौ!
मनको माया मुटु भित्रै लुकाएर गयौ!
बाहाना खोज्दै थियौ नजिकिन सधै तिमी
निष्ठुरी भ नि चित्त दुखाएर गयौ!
आईन्द्र बिक्रम निष्ठुरी
अमरपुर्-चार (४)
पाँचथर
22 June at 10:53

26-


27-A Jeevan Shrestha
मुटु चिरेर आधा बनाउँछ अनि थाहा पाउँछौ
तिमीलाई नै बाधा बनाउँछ अनि थाहा पाउँछौ
साक्षात भगवान मानेर पुज्ने गर्छौ अरे
कृष्ण बनेर राधा बनाउँछ अनि थाहा पाउँछौ
जिवन श्रेष्ठ
गोरखा ।
22 June at 18:41

28-Nabin Rimal Chirag
जब अध्याँरो हुन्छ , चमेरोलाई ।
बहुतै प्यारो हुन्छ , चमेरोलाई ।
सूर्यको उदय , भए सँग सँगै ,
बडा अप्ठ्यारो हुन्छ , चमेरोलाई ।
22 June at 18:43

29-नवराज भट्ट मुक्तक
गरीबको पनि कुरा सुन्छन् र आमा
पराई पनि आफ्ना हुन्छन् र आमा
कति बस्नु सधैं अन्याय को मारमा
दुइ चार सब्द्ध बोल्दै थुन्छन् र आमा ।।
नबराज भट्ट
हाल :अबुधाबी यू.ए.इ
Sunday at 18:45

30-प्रकाश निष्ठुरी
हिजो चिर निन्द्रामा डुबेछ कठैबरा
ब्याथा बिसाउन पुगेछ कठैबरा ।
सबैलाई आसुँले रूवाएर जिन्दगीमा
के भनुँ मसान घाटमा सुतेछ कठैबरा ।
प्रकाश निष्ठुरी
सलकपुर ३ इलाम
हाल बहरायन
Monday at 14:29

31-भूपेन इलामेली
असारमा एउटी रोपार कहाँ खोज्ने होला मैले
भेटिन त भेटिएला तर कस्ती रोज्ने होला मैले !!
कति रोपार सहर पसे कति विदेश पलायन तिर
छिट्टी छरिति सबै गर्न सक्ने त सोच्ने होला मैले !!
Bhupen puri
Ilam
Now: south korea.
Monday at 15:58

32-Puran Shahi
कति राम्रो सपना सजायको थिए सानु॥
तिमि छोडिगयौ अनि लजाएको थिए सानु॥
जिबनमा कस्तो माया गरेछु तिमिलाई
तिम्रो बिहेमा डि जे बजायको थिए सानु ॥
पुरन साहि टिटिहिरिया आठ मिलन चोक हाल गुजरात राजकोट बाट
Monday at 23:26


33-बाल कृष्ण भट्टराई
तिम्रै यादले छटपटिन्छु,घाटी किन काट्नु पर्यो?
माया गर्छेउ तिम्ले पनि,आब कीन ढाट्नु पर्यो??
तिमी नेपाल म बीदेश फोनै फोनले मायाबस्यो,
चोखो माया जताउनलाई ओठै किन चाट्नु पर्यो??
Balkrishna bhattarai,
pindikhola,9,syangja,
haal-uae.
Wednesday at 10:45


34-Rakshe Deep Milan
खुशी हरायो, हाँसो हरायो!!
म प्रती उस्को, चासो हरायो!!
जुन्बेला जिन्दगी, बाँच्नु थे'न,
त्यै बेला मर्ने, पासो हरायो!!
दीप मिलनरुद्रपुर-०२ रुपन्देहीहाल दोहा
Wednesday at 11:45

35-गल्कोट अनलाईन !!
होटल मा संगै बसेर खाको 'भात' याद आयो
उनि संग संगै बिताएका 'रात' याद आयो
माछा हिलोमा 'पौडेको' सम्झनामा
अतितमा बितेका ति मात याद आयो !!
Galkot online baglung.
Wednesday at 14:45

36-Rai Kumar
सुन्छु तिमी त दरबारमा छौ रे...!
खै फेरी अर्कै घरबारमा छौ रे...!
साँचो हो कि दुनियाको बक्वास
सबैले पढ्ने अखबारमा छौ रे...!
सौकुमार राई कुमार
साउदी रियाध
27 June at 01:27

37-Dasuram Paudel
जबरजस्ती माँया मलाइ गर भन्दीनम!
उता छोडी एतातीर सर भन्दीनम!!
टाइम छैन भने बरु एक कल फोन गरे पुग्छ!
मलाइ भेट्न बेसीतीर झर भन्दीनम!!
जबरजस्ती मायाँ मलाइ गर भन्दीनम!!
Dasuram paudel
dhatibang 5 ,arghakhanchi
hal chandigard india.
27 June at 12:27

38-बिबेक रेग्मी रिजन
माया बस्ने गाउँ सम्म तारिदीय नि हुन्थियो
उनकै हातले अलिवर सारिदीय नि हुन्थियो
कहाँ गए खै त प्रेमका धामी झाक्री हरु ,
पागलपन अलिकति झारिदिय नि हुन्थियो
पिठुवा ९ माधापुर
27 June at 14:17

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://newschisapani.blogspot.com/
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.muktakmadhurima.blogspot.com
http://meromankosathi.blogspot.com/
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
बिक्रम अर्पण मगर ,पांचथर
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger