Home » » Episode : 71 (यो साँझ यो सुबाश-14-05-2013) - Download

Episode : 71 (यो साँझ यो सुबाश-14-05-2013) - Download

NepaliTalim | 12:52:00 PM | 0 comments
YO SANJH YO SUBASH     
(14-05-2013 / 2070-01-31)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116

आज मिति 2070 बैशाख महिनाको 31 गते तदनुसार  15-05-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-71
औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि  प्रसारण हुनेछ ।

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23  रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने  प्रसारण हुने गर्दछ ।
साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ ।  कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि  मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन  चाहन्छु 
Listen and Download
                       
Download : Click Here to Download Episode 71
Listen All Previous Episodes:


Thank you
यो श्रृंखलामा बाचन भएको मेरो गजल

इश्वरमा अग्र.. स्थान तिनैहुन् ।
बा र आमा.. भगवान तिनैहन् ।

जन्म र कर्मदिई हिड्न सिकाइ
आत्मामा फुकिदिने प्राण तिनैहन् ।

सन्तानको लागि जिन्दगी अर्पर्ने
सबैभन्दा त्यागी महान तिनैहुन ।

बाटो सिकाए अनी माटो सिकाए
निराकार संसारमा ज्ञान तिनैहुन ।

पर्दैन नानाथरी धाउन तिर्थहरु
स्वर्ग चरणमै बरदान तिनैहन् ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
(यो गजल सबै सबैका आमा र बा प्रती शमर्पित छ । )
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger