Home » » श्रृंखला ५४- वहकिने मनको दोस्रो बर्षको पहिलो विशेष श्रृंखला (2070-02-06/20-05-2013) - Download

श्रृंखला ५४- वहकिने मनको दोस्रो बर्षको पहिलो विशेष श्रृंखला (2070-02-06/20-05-2013) - Download

NepaliTalim | 10:42:00 PM | 0 comments
(दोस्रो बर्षको पहिलो श्रृंखला)
 बहकिने मन BAHAKINE MAN
DATE : (2070-02-06/20-05-2013)
Time : 9.15pm Every Monday   
Host :  Mahabir Biswakarma   

Phone-977-01-550982 / 5551161   
Facebook : Bahakine Man




आज मिति 2070 जेठ 06 तदनुसार 20-May-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 70 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन  EPISODE 54 दोस्रो बर्षको पहिलो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता महाँविर  बिश्वकर्मा उपस्थित हुनुभआजको श्रृंखलामा केहि फरक प्रस्तुति रहनेछ जहाँ बहकिन मन कसरी सुरुभयो, बहकिने मन कार्यक्रमका प्रस्तोता महावीर विश्वकर्माका केहि निजी भोगाइर संघर्षका सत्य घटनाहरु सँग पनि साक्षातकार गर्ने अवसर मिल्नेछ ।  आजको बहकिने मन दोस्रो बर्षको पहिलो श्रृंखला हो हो यो शुभ उपलक्षमा  न्युज चिसापानी ब्लग चिसापानी नेपाल बहकिने मन प्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ र  आमामी दिनहरुमा पनि यसरिनै नेपाली साहित्यमा निरन्तर टेवा पुर्याइरहोस यहि  कामना ब्यक्त गर्दछु । साथै कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माजी पति हार्दिक उक्तरोत्तर प्रगति र सफलताको शुभकामना ब्यक्त गर्दछु । आउनुस् हामी पनि सुनौ बहकिने मनको बिशेषा श्रृंखला
 Listen and Download
                               
Listen All Previous Episodes

Thank you
Ram Sharan Shrestha

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger