रेडियो हाम्रो संसार डट नेटको
गजलहरुको साहित्यिक
गजलहरुको साहित्यिक
कार्यक्रम : गजल संसार
Date :(27-05-2013/2070-02-13)
Host : Shanti Pakhrin
Source : Website
आज मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 41 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ रेडियो हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौं
Listen And Download

Download : Click Here to Download Episode
यो श्रृंखलामा बाचन भएको मेरो गजल
जितुँला संसार भनेर हिँडेथेँ ।।
प्रेमनै उपचार भनेर हिँडेथेँ ।।
हिमाली दाजु तराईका भाईमा
आफन्तकै अनुहार भनेर हिँडेथेँ ।।
ति मृत्युका ब्यापारिहरुको पनि
फेरुँला ब्यापार भनेर हिँडेथेँ ।।
फूलको घाँटि रेट्नेपनि भेटिए
फूलनै उपहार भनेर हिँडेथेँ ।।
दिएनन् पस्न इस्वरको घर
गरुँला पुकार भेनेर हिँडेथेँ ।।
मलाईनै धारासाही बनाए बरु
बाँडुँला प्यार भनेर हिँडेथेँ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
प्रेमनै उपचार भनेर हिँडेथेँ ।।
हिमाली दाजु तराईका भाईमा
आफन्तकै अनुहार भनेर हिँडेथेँ ।।
ति मृत्युका ब्यापारिहरुको पनि
फेरुँला ब्यापार भनेर हिँडेथेँ ।।
फूलको घाँटि रेट्नेपनि भेटिए
फूलनै उपहार भनेर हिँडेथेँ ।।
दिएनन् पस्न इस्वरको घर
गरुँला पुकार भेनेर हिँडेथेँ ।।
मलाईनै धारासाही बनाए बरु
बाँडुँला प्यार भनेर हिँडेथेँ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
0 comments:
Post a Comment