Home » » गजलका शेरहरु (2070-02-21/04-06-2013) - Download

गजलका शेरहरु (2070-02-21/04-06-2013) - Download

NepaliTalim | 11:24:00 AM | 0 comments
कार्यक्रम : गजलका शेरहरु   
संचालिका : लक्ष्मि इतिहाँस     
समय : मंगलबार बेलुका ९.१५बजे      एफ.एम : रेडियो एकता 92.4, लालबन्दी  
फेसबुक पेज  : Gazalka Sherharu 
मिति : (2070-02-21/04-06-2013)


आदरणिय साथीहरु, आज मिति 2070-जेठ-21  तदनुसार 04 जुन 2013 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा  गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र  राजेश  गौतम   तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला  उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै  धेरै धन्यवाद
Listen and download
                                 
Download : Click Here to Download
Listen All Previous Episodes




यो श्रृंखलामा बाचन भएको मेरो गजल
अतिनै घमण्डी मान्छेहरु यहाँ ।
अहमताकै बन्दी मान्छेहरु यहाँ ।

सानै कुरामा चर्किन्छ झगडा
गर्दैनन् सन्धी मान्छेहरु यहाँ ।

दवाउन खोज्छ झुकाउन खोज्छ
दासझैं सम्झी मान्छेहरु यहाँ ।

सासक बनेर अनि इस्वर बनेर
पठाउँछ धम्की मान्छेहरु यहाँ ।

जातको नाममा धर्मको नाममा
झन्झन् सामन्ती मान्छेहरु याहाँ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

http://newschisapani.blogspot.com/


Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger