Home » » गजल गंगा 2070-02-28 (रेडियो नेपाल)- Download

गजल गंगा 2070-02-28 (रेडियो नेपाल)- Download

NepaliTalim | 12:21:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page
Web : Radio Nepal
Date : 2070-02-28/11-06-2013


नमस्ते साथीहरु,
आज मिति  2070 जेठ 28 तदनुसार 11-06-2013 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।आजको गजल गंगामा महेन्द्र प्रसाद पोखरेलको पुकार गजल संग्रहका केही गजलहरू तथा मेलबाट प्राप्त गजलहरू बाचन हुनेछ्न् । आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।

Listen and Download
                                    
Download : Click Here to Download 

Thank you
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger