Home » » श्रृंखला ३ : त्रिवेणी TRIBENI (04-06-2013/2070-02-21) - Download

श्रृंखला ३ : त्रिवेणी TRIBENI (04-06-2013/2070-02-21) - Download

NepaliTalim | 10:29:00 AM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५

फेसबुक : NFM TRIBENI
मिति :  (04-06-2013/2070-02-21)


नमस्कार साथीहरु,
आज मिति २०७०
जेठ २१ गते तदनुसार ०४ जुन २०१३ मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने  नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको तेस्रो  श्रृंखला लिएर प्रविधिक सहयोगी डिसुजा राइको साथमा कार्यक्रम प्रस्तोता  गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ  ।  गत हप्तादेखी सुरुभएको  कर्याक्रम आज देखी उपलब्ध भए अनुसार न्यूज चिसापानी नेपाल ब्लगमा राख्ने  प्रयासमा छु ।यो श्रृंखला अनलाइनमा रेकर्ड गरेर तपाइहरु सामु ल्याएको छु ।
Listen and Download
                               
Download :
Click Here to Download Episode 3

यो श्रृंखला ३ मा बाचन भएको मेरो एउटा गजल
.......................................
हेरि बस्नु सुनौलो, विहान आउँछ ।।
पक्कै समस्याको, निदान आउँछ ।।

तव म क्रन्तिको, बाटो छोडिदिनेछु
जब जनताको, संविधान आउँछ ।।

धर्मको नाममा, यस्तै दंङ्गा भैरहनेछन्
जब खराब प्रचार, आह्वान आउँछ ।।

छैन त्यो मानबताको, हितमा छैन
जब दुरुपयोग भएर, विज्ञान आउँछ ।।

म ति गद्धारहरुलाई, बाँकि राख्ने छैन
जब म सँग सबुत, प्रमाण आउँछ ।।

चोट खाएर पनि म, तवसम्म खुसि हुनेछु
जबसम्म ति मुहारमा, मुस्कान आउँछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger