Home » » गजल शरोवर (01-05-2013/18-01-2070) - Download

गजल शरोवर (01-05-2013/18-01-2070) - Download

NepaliTalim | 12:15:00 PM | 0 comments
KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date :   (01-05-2013/18-01-2070)
FM : Kalika FM



तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz
बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवरको  बुधवारिय श्रृंखला लिएर आएको छु ।   आज मिति २०७० बैशाख १८ गते बुधवार तदनुसार 1st May 2013, आजको बसाइमा फोनबाट गजल सुन्ने तथा फेसबुकमा प्रकाशन भएको गजल बाचन हुनेछ । 
Listen and Download
                             
Download : Click Here to Download 

यो श्रृंखलामा मेरो यौटा पुरानो गजल असफल यात्री पूर्बेलीभन्नेले चोरी गरेर पठाएको रहेछ जुन गजल मेरो हो करिब ६–७ महिना पहिलानै यो साँझ यो सुबास र गजल संसारबाट मेरो यो गजल बाचन भइसकेको जानकारी गराउँछु
गजल चोर : असफल यात्री पुर्वैली
मन पर्ने मान्छेलेनै दाइ भनेपछी
प्रस्ताव राख्दा खेरी नाइ भनेपछी

मन जस्को पनि त, दुखिहाल्छ नी
दुःख पर्दा खेरी बधाइ भनेपछी

औकात हजुरको बल्ल थाहा होला
पुग्दैन उस्ले कमाइ भनेपछी

जलिरहेकै मुटु देख्दा देख्दै पनि
झन जलाउन सलाइ भनेपछी

मायाँ गर्ने मेरो अर्कैछ भनिकन
जब उस्ले मलाई पराइ भनेपछी
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप



Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger