Home » » श्रृंखला ५३- बहकिने मन (2070-01-30/13-05-2013) - Download

श्रृंखला ५३- बहकिने मन (2070-01-30/13-05-2013) - Download

NepaliTalim | 10:39:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :(2070-01-30/13-05-2013) 
Time : 9.15pm Every Monday   
Host :  Mahabir Biswakarma   

Phone-977-01-550982 / 5551161   
Facebook : Bahakine Man


 
आज मिति 2070 बैशाख 30 तदनुसार 13-May-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्नमार्फत देशका 70एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 53 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आजको बहकिने मन यो  वर्षको अन्तिम श्रृंखला हो यो शुभ उपलक्षमा चिसापानी नेपाल बहकिने मन प्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ र आगामी दिनहरुमा पनि यसरिनै नेपाली साहित्यमा निरन्तर टेवा पुर्याइरहोस यहि कामना ब्यक्त गर्दछु । आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति

Listen and Download
                            

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger