Home » » मुक्तक सरोबर (24-04-2013/2070-01-11) - Download

मुक्तक सरोबर (24-04-2013/2070-01-11) - Download

NepaliTalim | 10:21:00 PM | 0 comments
MUKTAK SAROBAR  
कार्यक्रम : मुक्तक सरोबर   
Date :  (24-04-2013/2070-01-11)
रेडियो : देबदह 106.6 मेगाहर्ज 
समय: शुक्रबार बेलुकी 9:20 देखी 
प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar
 
    आज मिति 2070 बैशाख 11 तदनुसार 24-04-2013 शक्रवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु ।  सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक  रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न  नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी  9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ  तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती  तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने  हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि  तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
Listen and Download

Download : Click Here to Download

Thank you
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger