Home » » कक्षा १२ को परिक्षाफल ग्रेडसिट सहित अलाईनमा कसरी हेर्ने वा थाहापाउने -अनलाइन, एसएमएस वा फोनबाट How to Check Grade 12 Result with Grade Sheet

कक्षा १२ को परिक्षाफल ग्रेडसिट सहित अलाईनमा कसरी हेर्ने वा थाहापाउने -अनलाइन, एसएमएस वा फोनबाट How to Check Grade 12 Result with Grade Sheet

NepaliTalim | 9:26:00 AM | 0 comments
How to Check NEB Grade 12 Result with Grade Sheet (HSEB Class 12 Result) -Through Online-SMS-Phone Dial . 
Through this video we learn how to check or see NEB Grade 12 Result With Grade Sheet by SMS, Online and IVR Service phone dialing. There are 3 methods to see NEB result and we demonstrate you how we do it to check result with Mark Sheet (Grade Sheet)



नेपाल सरकार राष्ट्रिय परिक्षा बोर्ड नेपाल Nepal Government National Examination Board, Sanothimi Bhaktapur ले २०७५ बैशाख महिनामा संञ्चालन गरेको Grade 12 Exam Result कक्षा १२ को परिक्षा फल आज २०७५ श्रावण १७  गते प्रकाशित गरिसकेको छ । यस श्रृंखलामा हामी कसरी कक्षा १२ को नतिजा अनलाईनमा आफ्नो ग्रेडसहित हेर्ने उदाहरण सहित देखाउने छौं । प्रकाशित नतिजा तिन किसिमबाट हेर्न सकिन्छ ।

#NEBGrade12Results #CheckGrade12Results #HowtocheckGrade12ResultwithGPA #Howtocheckgrade12resultwithGradeSheet #GradeXIIResult2075 #NEBClass12Result2018


कक्षा १२ को परिक्षाफल अनलाईन कसरी हेर्ने
पहिलो एसएमएस पठाएर जसको लागि आफ्नो मोबाइलको म्यासेज बस्समा गएर [NEB-Space-Symbol No].  एन इ बि टाईप गरेर स्पेस दिनुस र १६०० मा पठाउनुहोस या एनइबि टाईप गरेर ३५००१, ३१००७ वा ३१००३ मा पनि पठाएर नतिजा हेर्न सक्नुहुनेछ । 

दोस्रो तरिका विभिन्न ६ ओटा वेबसाईटबाट नतिजा मार्कसित सहित (ग्रेडसिट सहित) हेर्न सकिन्छ । तिनिहरु यस प्रकार छन् । 
१.राष्ट्रिय परीक्षा बोर्डको साइट : www.neb.gov.np 
२.नेपाल टेलिकमको  साइट : www.neb.ntc.net.np  
३.इयुजोनिक्स एजुकेशन प्रा.लि. को साइट : www.edusanjal.com
४.कम्युनिकेशन को साइट : www.meroshikshya.com
५.द कनेक्ट प्लस प्रा.लि., नागार्जुनको साइट : www.theconnectplus.com
६. कान्तिपुर पब्लिकेशन प्रा.लि. को साइट : www.ekantipur.com

तेस्रो तरिका भनेको आइभिआर सेवा 
१। नेपाल टेलिकमको १६०१ मा डायल गरी प्राप्त निर्देशानुसार गर्ने   
LIKE | COMMENT | SHARE | SUBSCRIBE
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger