नयाँ बर्षको जमघटमा, एउटा उत्सब पार्टी थियो ।।
कसैसँग आँखा जुध्यो, उनि साथीको साथी थियो ।।
पस्चिमेली फेसनमा, सजिएकी गहुँ गोरी
वा क्या सुहाएकी, टोपी सिर माथी थियो ।।
मैले गाएँ एउटा गजल, उतै तिर फर्कि फर्कि
बयान प्रेमको सिंङ्गारेर, धेरै नानाभाँति थियो ।।
सबै पिउने पिउँदै थिए, झुम्दै सँगतिमा लठ्ठ
हामी दुई नजिक नजिक, समय मध्य राति थियो ।।
आदान प्रदान शुभकामना, भयो परिचय सँगै
नम्र मिठो बोली उनको, खुसिले मन जाति थियो ।।
फेरी भेट्ने बाचागरी, बिदा लिईन सबैबाट
मन थिएन छुट्न तर, समय चाहिँ घाति थियो ।
चिसापानी गा.वि.स बडा नं. ६, तल्लो टोल
रामेछाप, नेपाल ।

0 comments:
Post a Comment