Home » » BULBUL : EPISODE 125 (Download)

BULBUL : EPISODE 125 (Download)

NepaliTalim | 2:57:00 PM | 0 comments
 BULBUL GAZAL PROGRAM - EPISODE 125


(रात्रि गन्थन तथा तपाईहरुका गजलहरु
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६८ माघ ४ गते मंगलबार तदनुसार १८ जनावरी २०१२,  का दिन यो चिसो महिनामा एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी शचिन्द्र गौतम का साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको १२  भागमा  लिएर (BULBUL EPISODE - 125, 18th January 2012)  उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

आज रात्रि गनथनका साथमा तपाईहरुकै गजलहरु लिएर आउनुभएको छ । तपाईहरु पनि बुलबुलको लागि गजल पठाउन सक्नुहुन्छ जसको लागि:
कार्यक्रम : -  बुलबुल
पोष्ट बक्स नं. :- ६४६९
उज्यालो एफ एम को रात्रि कालिन प्रस्तुति
ईमेल : - bulbul@unn.com.np

मा गजल तथा रात्रि गन्थन पठाउन सक्नुहुनेछ ।

धन्यवाद । Download Bulbul : Episode 125 (18th January 2012, Wednesday) UNN 90Mhz Ujyalo FM Program of Every Wednesday form 9.15pm to 10pm by Achyut Ghimire with Ninesh Niraula.


DOWNLOAD BULBUL EPISODE 125

Download Link : Click Here to Download Bulbul Episode 125


LISTEN ONLINE ALL EPISODES
 

बुलबुल प्रसारण हुने एफएमहरु
काठमाडौं

उज्यालो ९० नेटवर्क एफ।एम। ९० मेगाहर्ज प्रसारण समयस् बुधवार राती ९स्१५ बजे
दोलखा
रेडियो कालिन्चोक एफ।एम। १०६।४ मेगाहर्ज प्रसारण समयस् बुधवार राती ९स्१५ बजे
पर्बत
रेडियो पर्बत एफ।एम। १०३।६ मेगाहर्ज प्रसारण समयस् बुधवार राती ९स्१५ बजे
चितवन
रेडियो त्रिवेणी एफ।एम। १००।६ मेगाहर्ज प्रसारण समयःबुधवार राती ९स्१५ बजे
कास्की
माछापुछ्रे एफ।एम। ९१।० मेगाहर्ज प्रसारण समयस् बुधवार राती १०स्३० बजे
रेडियो तरङ एफ।एम। १०७।६ मेगाहर्ज
प्रसारण समयस् बुधवार राती ९स्१५ बजे
गुल्मी
रेडियो रेसुंगा एफ।एम। १०६।२ मेगाहर्ज प्रसारण समयस् बुधवार राती ९स्१५ बजे
झापा
मेची ट्युन्स एफ।एम। ९६।८ मेगाहर्ज प्रसारण समयस् बुधवार राती ९स्१५ बजे
पाल्पा
श्रीनगर एफ।एम। ९३।२ मेगाहर्ज प्रसारण समयस् बुधवार राती ९स्१५ बजे
मकवानपुर
हेटौंडा एफ।एम। ९६।६ मेगाहर्ज प्रसारण समयस् बुधवार राती ९स्१५ बजे
महोत्तरी
रेडियो दर्पण ( प्रसारण समयस् बुधवार राती ९स्१५ बजे
रुपन्देही
तिनाउ एफ।एम। ९८।२ मेगाहर्ज प्रसारण समयस् सोमबार राती ९स्१५ बजे
सुर्खेत
बुलबुले एफ।एम। १०३।४ मेगाहर्ज प्रसारण समयस् बुधवार राती ९स्१५ बजे
रेडियो भेरी एफ।एम। ९८।६ मेगाहर्ज प्रसारण समयस् शनिबार राती ९स्१५ बजे
बर्दिया
रेडियो कृष्णसार एफ।एम
समयस् बुधवार राती ९स्१५ बजे


Thank you,
Ram Sharan Shrestha
Chisapani Nepal
http://chisapaninepal.blogspot.com
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger