सयपत्री गोदावरी, फूल्छ होला मेरो देशमा ।।देशै भरि दिपावली, हुन्छ होला मेरो देशमा ।।म यता विदेशमा, रुदै होलीन् दिदि वहिनीकति मन तिहारमा, दुख्छ होला मेरो देशमा ।।6th Oct 2012राम शरण श्रेष्ठचिसापानी,रामेछाप..विदेशमै बस्यौ दाजै, तिहार गयो त्यसै ।।इश्वरलेनी नसुनेको पुकार गयो त्यसै ।।मखमली सयपत्री सुकिगयो सप्तरंङ्गी मेरो खाली हात तिम्रो निधार गयो त्यसै ।।राम शरण श्रेष्ठचिसापानी, रामेछाप ।।17th Nov 2012खै मान्छे आत्मा हो कि शरिर कता जान्छ होला...
Showing posts with label Muktak. Show all posts
Showing posts with label Muktak. Show all posts
प्रेम दिवश विशेष - साहित्यकार सरुभक्तका ४६ प्रेमिल मुक्तक (Valentine's Day Special Muktak by Saru Bhakta)
NepaliTalim | 12:40:00 PM | 0
comments

१) मुक्तक-सरुभक्तप्रत्येक दिवस प्रेम दिवस हो, यौटा सत्य जानिराखप्रेमभन्दा मूल्यवान केही अरु हुँदैन ठानिराखसभ्यताको आकाशभरि कति घाम उदाए, जून उदाएप्रेमको इतिहास चोखो लेखिनुपर्छ मानिराख ।-२) मुक्तक-सरुभक्तबदनाम नगर प्रेमलाई प्रेम महान् र अनन्त हुन्छधर्तीभरि आकाशभरि सहृदयताको जालो बुन्छमान्छेहरू भन्छन् दुनियाँ, स्वार्थमा कति डुबेको छतर प्रेम गर्ने मनले सधैँ उत्सर्गलाई मात्र चुन्छ ।-३) मुक्तक-सरुभक्तनसोध मलाई कि म तिमीलाई कति माया गर्छुहृदयको फाँट-गरामा...
मुक्तककार एस.पि. असफलका ७ मुक्तकहरू (7 Muktak by SP Asaphal)- 18-08-2017
NepaliTalim | 10:14:00 AM | 0
comments

मुक्तक १
त्यही ठाउँमा हाँस्दै खेल्दै बिते बचपनका दिन मेरा,,
फलफूलमा कट्हर सुन्तला र बेस्सरी फल्थ्ये केरा ।
यो एस.पी.असफलको परिचय यस्तै छ है साथी ,,
भाटखोला नौ स्याङ्जा जिल्ला गाउँको नाम गहतेरा ।
एस.पि. असफल
भाटखोला:९
स्याङ्जा
हाल :बिरानो मुलुक
मुक्तक २
रोजगार खोज्दै,बिदेशीने क्रम,घटाएर मनाउँला
देश विकासमा~युवा शक्ति~ खटाएर मनाउँला
अब आउने ~नयाँ बर्ष, हामी सारा~~नेपालीले
यो नेपाल बन्द~भन्ने पर्व~~ हटाएर मनाउँला
एस.पि....
मुक्तककार दिनेश पुन ३० मुक्तकहरू (30 Muktaks by Dinesh Pun) -02-04-2017
NepaliTalim | 4:23:00 PM | 0
comments

नाम: दिनेश पुन
ठेगाना:पुर्तिमकाँडा १ रुकुम
१.मुक्तक
नाटक गर्दै समय कटाउन खोजे जस्तो।।
सम्हालेको माया झट्टै घटाउन खोजे जस्तो।।
तिमी बारबार यस्तो व्यबहार नगर भो प्रिया
चट्क्कै भुलेर मनबाट हटाउन खोजे जस्तो।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम
२.मुक्तक
खाए जिन्दगी देखि ठुलै हार यस्तै सोचुँला।।
दिल दुखाउन गरिएछ हतार यस्तै सोचुँला।
मलाई छोडि अर्कैसंग खुसी हुन्छेउ भने तिमी
मेरो भाग्यमा नै रहेनछ प्यार यस्तै सोचुँला।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम
३.मुक्तक
बनाएर...
एस.पि. असफल र शिखा डि.सी. बिच भएको सवाल जवाफ मुक्तक (Muktak Sawal Jawaf -S.P Ashaphal and Shikha D.C.) -23-11-2016
NepaliTalim | 1:05:00 PM | 0
comments

एस.पि. असफल र शिखा डि.सी. बिच भएको सवाल जवाफ मुक्तक
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
एस.पि. असफल
धेरै भयो तिमीलाई मैँले मन पराएको ,,
तिम्रै कल्पनामा हुन्छु सधै म हराएको ।
हिम्मत गरि तिमीलाई भन्दैछु है शिखा,,
आजसम्म थिए म भन्नलाई डराएको ।।
शिखा डि.सी.
आगो त दुबै तिर बलिराकै रैछ ।
यता जस्तै उतापनि चलिराकै रैछ ।
मन पराए के भयो त संगै भैदिउला ,
आज सम्म एक्लै दिन ढलिराकै रैछ ।।
एस.पि. असफल
कतै तिमी मेरै निम्ति जन्म लिएकी...
मुक्तककार सुमन हेमन्सु का ४ मुक्तकहरू (4 Muktaks by Suman Hemansu)
NepaliTalim | 9:21:00 PM | 0
comments

१.मुक्तक
जब तिम्रो मुस्कान मेरा नयनमा पर्छ
दिल ढकढक गर्छ जसरी घडीको सुइ सर्छ
म कसरी भनु यि दुई हात कती फैलाउ
ए प्यारी सुमन तिमीलाई एती धेरै मायागर्छ
Suman Hemansu
Limerick City Ireland1
२.मुक्तक
मेरै यादमा मेरी माया तारा गन्दै होलिन
मलाई दिने सबै खुशी सारा गन्दै होलिन
बिछोडको आगनीमा पिलपिल आसुँ झार्दै
आए पछी सुमन, घुम्ने फेवा र रारा गन्दै होलिन
Suman Hemansu
Limerick City Ireland
३.मुक्तक
तिम्रो...
मुकतककार एस.पी.असफल र सिसा थारु हिन्दुको दशैँ विषेश सवाल-जवाफ मुक्तक (Dashain Special Muktak Sawaj Jawaf -S.P. Asafal & Sisa Tharu Hindu) -03-10-2016
NepaliTalim | 6:14:00 PM | 0
comments

दशैँ विषेश सवाल-जवाफ मुक्तक
एस.पी.असफल &सिसा थारु हिन्दु
स्रोत ::: रचनाका पानाहरु
सिसा थारु
मायाको चिनो औँठी दिएर
गयौ परदेश मन मुटु लिएर
औधी माया लाग्छ तिम्रो
बस्छु आँसुरुपी जहर पिएर।
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
एस.पी.असफल
औंठी मात्रै होइन मुटु पनि दिएको छु
तिम्रै पीरमा भित्रभित्रै भक्कानिएको छु
सपनिमा मुस्कुराउदै तिमी आउँदा त
आधा रातमै चिच्चाउदै बिउँझिएको छु
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
सिसा थारु
उता तिमी त्यसरी परदेशमा रोएर...
मुक्तककार प्रजित कुवंरका ७ मुक्तककार (7 Muktaks by Prajit Kuwar) -22-07-2016
NepaliTalim | 5:24:00 PM | 0
comments

(१).मुक्तक
घर गोठ पाखा बारी सम्झियर
गैरी खेत अनी टारी सम्झियर
ऑशुकै भेल बग्छ प्रवासमा,
अचेल रिनको भारी सम्झियर
प्रजित कुवंर थुमपोखरा
८ स्या्गंजा वायखोला सिख्रे
(२).मुक्तक
तिम्रो निम्ती मर्न तयार छु म
जसो भन गर्न तयार छु म
तिमी सधै खुशी हुन्छ्यौ भने
आफै लाई हर्न तयार छु म
प्रजित कुवंर थुमपोखरा
८ स्या्गंजा वायखोला सिख्रे
(३).मुक्तक
बगाउंछु पसिना मेरै देशको ,माटा हरूमा
अनी चिनचान गर्छु कुना का्प्चा , बाटा...
Subscribe to:
Posts (Atom)