मुक्तक १
त्यही ठाउँमा हाँस्दै खेल्दै बिते बचपनका दिन मेरा,,
फलफूलमा कट्हर सुन्तला र बेस्सरी फल्थ्ये केरा ।
यो एस.पी.असफलको परिचय यस्तै छ है साथी ,,
भाटखोला नौ स्याङ्जा जिल्ला गाउँको नाम गहतेरा ।
एस.पि. असफल
भाटखोला:९
स्याङ्जा
हाल :बिरानो मुलुक
मुक्तक २
रोजगार खोज्दै,बिदेशीने क्रम,घटाएर मनाउँला
देश विकासमा~युवा शक्ति~ खटाएर मनाउँला
अब आउने ~नयाँ बर्ष, हामी सारा~~नेपालीले
यो नेपाल बन्द~भन्ने पर्व~~ हटाएर मनाउँला
एस.पि. असफल
भाटखोला:९
स्याङ्जा
हाल :बिरानो मुलुक
मुक्तक ३
मनका चाहनालाई मनभित्रै रोक्ने हरु ,,
हिजो म सँगसँगै ढुङ्गा मुढा बोक्ने हरु !!
आज मासु बिनाको खाना रुच्दैन भन्छन्,,
हिजो लोकल ठर्रा सँग अदुवा टोक्ने हरु !!
एस.पि. असफल
भाटखोला:९
स्याङ्जा
हाल :बिरानो मुलुक
मुक्तक ४
छुवाछूत अन्त्य गरौं,भन्दै भाषण ठोक्नेहरु
मनमा आफैं कुरिती र,अन्धविश्वास बोक्नेहरु
कसरी मानव भनौं र म तिनी हरुलाई हजुर
मैले बनाएको मुर्ति पुज्न ~मलाई नै रोक्नेहरु
एस.पि. असफल
भाटखोला:९
स्याङ्जा
हाल :बिरानो मुलुक
मुक्तक ५
''लैला मजनू'' बन्ने बिचार गर्दै नगर ,,
माया लाउँदा कसैले हतार गर्दै नगर ।
आफ्नै सुनौलो भविष्य अन्धकार पारी,,
पढाइ नै गुमाएर यो प्यार गर्दै नगर ।
एस.पि. असफल
भाटखोला:९
स्याङ्जा
हाल :बिरानो मुलुक
मुक्तक ६
मानवता अनि नैतिकता-- भुल्नेहरुलाई ,,
शिवभक्त हुँ भन्दै --नाङ्गै डुल्नेहरुलाई ।
कार्वाही गर्दैनस् --ए नालायक सरकार ??
धर्मको खिल्ली उडाई चर्चा बटुल्नेहरुलाई ।
एस.पि. असफल
भाटखोला:९
स्याङ्जा
हाल :बिरानो मुलुक
मुक्तक ७
आफ्नो खुबी देखाईस् भन्छन् मुक्तक लेखेर
बदलामा के पाईस् भन्छन् मुक्तक लेखेर
साहित्य के हो नबुझ्ने~~ साथीहरूले आज
कति पैसा~ कमाईस् भन्छन्~ मुक्तक लेखेर
एस.पि. असफल
भाटखोला:९
स्याङ्जा
हाल :बिरानो मुलुक
Note : All Copyright of Above muktaks are reserved with Writer

0 comments:
Post a Comment