केछ विचार? भन प्यारी, यो सालको तिजमा..!!गर्दै छौ त....के तयारी? यो सालको तिजमा...!!वर्त पुजा राखी हौली...,वाधा अड़्चन हर्न...!देवी देउता खुशी पारी, यो सालको तिजमा...!!मेरी सानु कती राम्री, देखीन्छ्यौ खै कुन्नी ...!सिन्दुर पोते, लाई सारी.. यो सालको तिजमा...!!भित्री मनमा गुम्सिएका, पिड़ा पन्छाएर...!दु:ख पिरलाई लाउनु आरी,यो सालको तिजमा ...!! जे माग्ने छौ त्यही दीन, ...
Showing posts with label अतिथि गजलहरु. Show all posts
Showing posts with label अतिथि गजलहरु. Show all posts
गजल-मेरो पनि दिल छ दुख्छ रिसाउन सक्छु (लक्ष्मी श्रेष्ठ)- १७ चैत्र २०७९ (Ghazal by Laxmi Shrestha)
Ram | 10:14:00 PM | 0
comments

लक्ष्मी श्रेष्ठमेरो पनि दिल छ दुख्छ रिसाउन सक्छुयो नसोच्नु तिमिले सधैं फकाउन सक्छु अलिकति खुसिको सिता छ खाएर जाउछोरी म त तिमिलाई हेरेरै अघाउन सक्छुभित्तामा झुन्डिएको तस्बिर रैछ जिन्दगी न ढुक्कले रुन सक्छु न मुस्कुराउन सक्छुआफ्ना हरुले पत्थर बनाएर छाडेका छन्ठोकिन नआउ प्रिय मैले दुखाउन सक्छु खुसि भएको अभिनय यहाँ खुब गरियो भोलि यहि समय सम्झेर पछुताउन सक्छुलक्ष्मी श्रेष्ठचिसापानी ,रामे...
सहरे दोलखाका गजलकार रोशन खड्काको १० गजलहरु (10 ghazals by Roshan Khadka from Khahare Dolakha)-30-03-2023
Ram | 11:28:00 AM | 0
comments

१. गजल गाउ घर फर्की अब टोल बनाउँछु। युवाहरु जुट्नु पर्ने माहोल बनाउँछु। बस्दिन म प्रवासमा फर्की आफ्नै देश, कोका कोला पेप्सी जस्तै झोल बनाउँछु। आफ्नै बन पाखाको कपास बटुलेर, म शिरक बनाउँछु खोल बनाउँछु। स्वदेशमै सबै थोक उत्पादन गरी, किसानलाई सुहाउने मोल बनाउँछु। जस्ले मेरो स्वर्ग जसतो घर बिगार्यो, हेर्नुस् तेस्को पनी डामाडोल बनाउँछु।रोशन खड्का, सहरे दोलखा।२. गजल तिमी मेरो जिन्दगीमा खोट बनि...
रामेछापका गजलकार दिनेश खत्री एकल यात्रीका ५ गजलहरु (5 Ghazals by Dinesh Khatri Ekalyatri from Ramechhap)-30-03-2023
Ram | 11:18:00 AM | 0
comments

१. गजल शुभ बिहानी संगै मेरो दिनचर्या त चलिरहेको छबिहान बेलुका जसोतसो चुलो त बलिरहेको छबाँच्नकै निम्ति भने पनि यति संङघर्ष गर्नु परेकोसंङ्घर्ष रह्यो जिन्दगी त्यसै भाग्यले छलिरहेको छदुख त कति हुन कति दुनियाँ रैति बनी हेरिरहेछबाहिर जस्तो देखेपनि भित्र मेरो मन जलिरहेकोछदेख्छ उसले म ठाडो उभिएको मात्र सोच्दैन किभित्र भित्र खाक्रो बनाई यहाँ जिउँदै ढलिरहेको छलाग्छ जिन्दगी मलाई बिहान बेलुका मात्र हजुरदिनको घाम अनि रातमा जुन पनि गलिरहेको छदिनेश...
खिजिदिम्बा ओखलढुंगाका गजलकार शेखर बस्नेतज्यूको दमदार गजल -निशूल्क पाए अनि अलकत्रा पान गरे..
Ram | 12:15:00 PM | 0
comments

मतदाले पनि सबथोक जानाजान गरे ।निशूल्क पाए अनि अलकत्रा पान गरे ।.............ज्यूँदाहरुले देशमा केही गर्छन् भनेरठाउँठाउँमा मरेकाहरुले मतदान गरे । ...........जनमत लगेर रुखमा झुन्ड्याउनेहरुलेसमाजसेवा गर्छु भनेर जमान गरे । .........मान्छेले बाँदरलाई अमुल्य भोट दिएत्यसपछी बाँदरले कुर्सी तानातान गरे ।.........शेखरले ज–जस्लाई गर्घन काटेर दियोतिनीहरु सबैले मासुको दोकान गरे ।शेखर बस्नेतखिजिदिम्बा ओखलढुंगा, नेपाल । (सर्बाधिकार लेखकमा निह...
गजलकार तेजनाथ दंगालकाे गजल- परदेश जाने यो मेरो ठहर भयो
NepaliTalim | 6:10:00 PM | 0
comments

परदेश जाने यो मेरो ठहर भयो जीवन धान्न यहाँ सधैं कहर भयो ।लालपुर्जा साहुको बन्दकिमा पर्या छत्यसैले घुट्को पानी पनि जहर भयो ।काम खोजौ यहाँ पाउन गाह्रो भयो एक छाक सितो देख्न पनि रहर भयो ।काम र दाम साम हुनेका लागि भयो बेसिको गोठ मेरो लागि शहर भयो ।आयका श्रोत बन्जर तार टाारी भयो घडााको पानी अब ...
गजलकार बिष्णु वली का ५ गजलहरू (5 Ghazals by Bishnu Oli)
NepaliTalim | 4:18:00 PM | 0
comments

१.गजल
मेरो पाइला पाइलामा,ठेस लाग्छ किन,,
मर्नु भन्दा बउलाउन,बेस लाग्छ किन,,
जेगरेपनि मनपरी छ,यहाँ हुनेखानेलाई
मात्र दुखी गरिबलाई,केस लाग्छ किन,,
न यहाँ भित्री मन हेरे,नत हेर्ननै चाहान्छन
इनलाई मन भन्दा राम्रो,फेस लाग्छ किन,,
झिलि मिली बसिएकै छ, ठुलो महलमा
र पनि प्यारो आफ्नै, देश लाग्छ किन,,
बिष्णु वली
दाङ्ग हाल मलेसिया
२.गजल
दशै आयो भन्छन ,आएनन् परदेशीलाई,,
खुसी लायो भन्छन ,लाएनन् परदेशीलाई,,
बर्ष दिनको दशैँ ,रमाउछन रे नाच्दै...
यसपालित घरै गईन आमा कति रुन्छिन् होली -Dashain Sad Song 2075/2018 ।। मार्मिक दशैं गीत Ama Kati Runchhin Holi ।। Laxmi & Sangeet Shrestha
NepaliTalim | 11:28:00 PM | 0
comments

Dashain Sad Song 2075/2018 ।।
मार्मिक दशैं गीत Ama Kati Runchhin Holi ।। Laxmi & Sangeet Shrestha
#HappyDashain #DashainSadSong #NewDashainSong #Dashain2075Song #NewDashainGhazal #SongbyLaxmiShrestha
सबैलाई रुवाउने मार्मिक दशैं गीत
रचना : लक्ष्मी श्रेष्ठ
गायन : लक्ष्मी श्रेष्ठ र सँगीता श्रेष्ठ
यसै गजल लाई गीतको रुपमा गाईएको पस्कँदै हामीलाई मायाँ गरिदिनुहुने सम्पूर्ण साथीहरुलाई हृदयदेखीनै बडा दशैं २०७५ को मंगलमय शुभकामना ब्यक्त गर्द चाहान्छु...
Subscribe to:
Posts (Atom)