Home » » खिजिदिम्बा ओखलढुंगाका गजलकार शेखर बस्नेतज्यूको दमदार गजल -निशूल्क पाए अनि अलकत्रा पान गरे..

खिजिदिम्बा ओखलढुंगाका गजलकार शेखर बस्नेतज्यूको दमदार गजल -निशूल्क पाए अनि अलकत्रा पान गरे..

Ram | 12:15:00 PM | 0 comments



मतदाले पनि सबथोक जानाजान गरे ।
निशूल्क पाए अनि अलकत्रा पान गरे ।
.............
ज्यूँदाहरुले देशमा केही गर्छन् भनेर
ठाउँठाउँमा मरेकाहरुले मतदान गरे । 
...........
जनमत लगेर रुखमा झुन्ड्याउनेहरुले
समाजसेवा गर्छु भनेर जमान गरे । 
.........
मान्छेले बाँदरलाई अमुल्य भोट दिए
त्यसपछी बाँदरले कुर्सी तानातान गरे ।
.........
शेखरले ज–जस्लाई गर्घन काटेर दियो
तिनीहरु सबैले मासुको दोकान गरे ।
शेखर बस्नेत
खिजिदिम्बा ओखलढुंगा, नेपाल । 
(सर्बाधिकार लेखकमा निहित)

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger