नेपालमा बैक नोट तथा सिक्का निष्काशन कसरी हुन्छ ?
घरबाटै लोकसेवा तयारीको श्रृंखला १४ मा नेपाल राष्ट्र बैंक परिक्षाको लागि विशेष सहयोगी भिडियो लिएर आएको छु । आजको श्रृंखलामा हामी नेपालमा बैक नोट तथा सिक्का निष्काशन कसरी हुन्छ त्यसको बारेमा जानकारी दिनेछौं । Detailed Explained of Issuing Bank Notes and Coin in Nepal
LIKE | COMMENT | SHARE | SUBSCRIBE
मैद्रिक उपकरण के के हुन? उल्लेख गर्नुहोस
मुल्य स्थिरता एवं ब्याजदर सन्तुलन कायम गर्न केन्द्रीय बैंकले तर्जुमा गरेको नीति मौद्रिक नीति हो । यसले मुद्राको परिमाण, उपलब्धता र लागतको व्यवस्थापन गर्छ । मूल्य स्थिरता, शोधनान्तर स्थिरता तथा वित्तीय क्षेत्रको स्थिरता मौद्रीक नीतिको उद्धेश्य हो । मौद्रीक नीतिको यहि उदेश्य प्राप्त गर्न मौद्रीक अधिकारीले प्रयोग गर्ने औजार मौद्रीक उपकरण हुन् । जुन निम्नानुसार छन् ।
क) प्रत्यक्ष उपकरण
१. निक्षेप तथा कर्जाको ब्याजदर निर्धारण
२. कर्जाको सिमा निर्धारण
३. नैतिक दबाब
ख. अप्रत्यक्ष उपकरण
१. बैंक दर
२. अनिवार्य नगद मौज्दात
३ खुला बजार कारोबार
0 comments:
Post a Comment