मधुवन साहित्यिक प्रतिष्ठान नेपाल द्धारा गजलकार जीवन खत्रीको दोस्रो गजल संग्रह "जीवन कसका लागि" यहि मिति २०६९ चैत्र २४ गते तदनुसार ६ अप्रिल २०१३ शनिवारका का दिन बाल्मिकि क्याम्पसको हलमा ठिक दिउँसो २ बजे हुने हुँदा तपाईहरु सम्पूर्ण साहित्य प्रेमी मनहरुलाई विमोचन कार्यक्रममा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछु । Source : Jiban Khatri
Home »
सूचना र खवरहरु
» निम्तो : जीवान खत्रीको "जीवान कसका लागि" विमोचन
निम्तो : जीवान खत्रीको "जीवान कसका लागि" विमोचन
NepaliTalim | 11:20:00 AM | 0
comments
Related posts:
- राष्टब्यापी खुल्ला गजल प्रतियोगीता हुने सम्बन्धि सुचना
- बृहत संयुक्त्त गजल संग्रह हैसियत र हैसियतमा गजलकार सुनिल स्पन्दनको प्रतिकृया
- प्रतियोगिताका लागि गजल आह्वान-17-06-2014
- निम्तो : जीवान खत्रीको "जीवान कसका लागि" विमोचन
- सूचना -संयुत्त गजल संग्रहको लागि गजल आह्वान (रोहित राना र दिप मिलन ) -02-06-2015
If you enjoyed this article just click here, or subscribe to receive more great content just like it.
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment