सिर्जनाका लहरहरु : 108
SRIJANAKA LAHARHARU
EPISODE- 105 Date : 4th April-2013
SRIJANAKA LAHARHARU
EPISODE- 105 Date : 4th April-2013
Source : Sirjanaka Laharharu
Host : Khagendra Adhikari
आज मिति 4th April 2013 दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 108 लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु । यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।
Listen and Download
Download : Click Here to Download
Thank you
यो अंकमा बाचन भएको मेरो गजल
जिन्दगी मेरो, निराधार जस्तै ।।
मृत्युले गर्दैछ, बहिस्कार जस्तै ।।
नाटक रहेछ, दुइचार दिनको
कहाँ छ र प्यार, प्यार जस्तै ।।
छूरा भन्दा बढी, हुन्छ धारिलो
फूलको प्रहार, तरवार जस्तै ।।
बितेपछी समय, सम्झेर आयौ
जसरी आउँछ, सरकार जस्तै ।।
मान्छेको आचरण, मैले बुझिँन
सबै नै लाग्छन्, गद्धार जस्तै ।।
तिमी नहुँदा, मेरो संसारमा
जितहरु लाग्दैछ, हार जस्तै ।।
सबैलाई सम्झिँए, आपदको बेला
कोहिपनि लागेनन, यार जस्तै ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/
0 comments:
Post a Comment