Home » » श्रुति शंबेग श्रृङ्खला "कथाहरु" 19-April-2013 :- Download

श्रुति शंबेग श्रृङ्खला "कथाहरु" 19-April-2013 :- Download

NepaliTalim | 3:09:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : कथा शंग्रह सौरभ
अनुवादक : माधुवाल कर्माचार्य
विधा : कथा संगालो
रेडियो : उज्यालो ९० मेगाहर्ज 
बाचक :  अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज
प्रकासन :प्रज्ञा प्रतिषठान
मिति : २०७० बैशाख ६ शुक्रवार

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७० बैशाख ६ गते तदनुसार 19-April-2013 ,शुक्रवार का दिन श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो रजत जयन्तिमा प्रकाशन गरेको सौरभ कथा संग्रहबाट छिमेकी राष्ट्रका लेखकहरुले लेखेका कथाहरु सुन्नेछौं । यो कथा संग्रहलाई मधुवाल कर्माचार्यले अनुवाद गर्नुभएको छ । सुरुमा हामी भारतका लेखक विष्णु प्रभाकरको कथा एक रात एक लाश सुन्ने छौ त्यसपछी चिनियाँ कथाकार बाङ जेनको कथा ठूलो लुर कथा सुन्नेछौं ।
Listen and Download

Download : Click Here to Download 19-04-2013

Thank you
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger