Home » » बजेट भाषण २०७५-२०७६ मार्फत तलबमा लाग्ने करमा के कति परिवर्तन भएका छन् ? नयाँ पारिश्रमिक आयकरका दरहरु आ.ब.२०७५-२०७६ ।। New Tax Rates for Employment FY 2075-2076 in Nepal

बजेट भाषण २०७५-२०७६ मार्फत तलबमा लाग्ने करमा के कति परिवर्तन भएका छन् ? नयाँ पारिश्रमिक आयकरका दरहरु आ.ब.२०७५-२०७६ ।। New Tax Rates for Employment FY 2075-2076 in Nepal

NepaliTalim | 11:50:00 AM | 0 comments


नयाँ पारिश्रमिक आयकरका दरहरु आ.ब.२०७५-२0७६ ।। New Tax Rates for Employment Income for FY 2075-2076 

बजेट भाषण २०७५-२०७६ मार्फत तलबमा लाग्ने करमा के कति परिवर्तन भएका छन् ? नयाँ पारिश्रमिक आयकरका दरहरु आ.ब.२०७५-२०७६ ।। New Tax Rates for Employment FY 2075-2076 in Nepal

New Rules of Personal Tax Rates for Employment in Nepal FY 2075-2076 as per Budget Speech which was presented by Dr. Yuvaraj Khatiwada. 

अर्थमन्त्री डा.युवराज खतिवडाले नेपाल सरकारको २०७५ जेष्ठ १५ गते बजेट भाषण मार्फत नेपालको बजेट पेश गरिसक्नुभएको छ । यस बजेटमा आ.व. २०७४।२०७५ का लागु भएका परिश्रमिमा आधारित पारिश्रमिक आयकरका दरहरुलाई केहि परिवर्तन गरिएका छन् । नयाँ आर्थिक वर्ष २०७५।२०७६ मा प्राकृतिक वारिन्दा ब्यक्तिलाई १, १०, २०, ३० र अतिरिक्त २० प्रतिशतका दरले करयोज्य आयको आधारमा परिश्रमिक आयकरको निर्धारण गरिएको छ । यो भिडियो मार्फत परिश्रमिक आयकरका दरहरु के के रहेका छन् जानकारि दिनेछौं । रोजकारमा आधारित पारिश्रमिक करका दरहरु ।। 
Download Excel File : https://goo.gl/h1bqo2
LIKE | COMMENT | SHARE | SUBSCRIBE
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger