Home » » Facebook Instant Article Approve हुने खालको निशुल्क वेबसाईट कसरी बनाउने जुन वेबसाईटबाट भोली Facebook Page बाट Earning गर्न सकिनेछ

Facebook Instant Article Approve हुने खालको निशुल्क वेबसाईट कसरी बनाउने जुन वेबसाईटबाट भोली Facebook Page बाट Earning गर्न सकिनेछ

NepaliTalim | 3:03:00 PM | 0 comments
आजको श्रृंखलामा हामी कसरी निशूल्क वेबसाईट बनाउँछौ त्यसको बारेमा यो भिडियो रहनेछ । यसको लागि हामी डोमेन पनि निशूल्क फ्रिनम डटकमबाट र वेब होस्टिङ्ग पनि इनफिनिटीफ्रि डट नेट बाट प्रयोग गछौं । फ्रिहोस्टिङको सयाहताले हामी वर्डप्रेस डटकममा एक्सेस प्राप्त गर्नेछौं र हामी बर्डप्रेस ड्यासबोर्डबाट कन्ट्रोल प्यानल प्रयोग गरेर आफ्नो वेबसाईट बनाउनेछौं । सबै प्रकृया एक एक गरेर बुझ्नको लागि यो भिडियो अन्तसम्म हेरिदिनुहोला ।

For Free Domain : http://freenom.com/

For Free Hosting : https://infinityfree.net/

Facebook Instant Article Approve हुने खालको निशुल्क वेबसाईट कसरी बनाउने जुन वेबसाईटबाट भोली Facebook Page बाट Earning गर्न सकिनेछ
Tutorial on YouTube

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger