Home » » सिर्जनाका लहरहरु :- Episode 104 -Download

सिर्जनाका लहरहरु :- Episode 104 -Download

NepaliTalim | 9:24:00 AM | 0 comments
सिर्जनाका लहरहरु : 104
SRIJANAKA LAHARHARU

EPISODE- 104
 
Date :  7th March-2013   
Source : Sirjanaka Laharharu  
Host : Khagendra Adhikari

आज मिति 7th Marchry 2013 दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 104 लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु ।  यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।  कार्यक्रमले १०० श्रृंखला सफलतापूर्वक पूरा गरेकोमा चिसापानी नेपाल ब्लग कार्यक्रम उत्पादक, संचालक , व्यावस्थापक प्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ साथै आगामि दिनहरुमा पनि यसले निरन्तरता पाउने आसा पनि राख्दछ । आउनुस् हामी पनि सँगै सुनौ चर्चित कार्यक्रम सिर्जनाका लहरहरु ।
Listen and Download

Download : Click Here to Download 104

Thank you
यो श्रृंखलामा बाचन भएको मेरो गजल
भेटी पुजारीको नाउँमा हुन्छ ।।
मान्छेहरु आफ्नै दाउमा हुन्छ ।।

औकातको घमण्ड कति गर्छौ
इमानहरु यहाँ बिकाउमा हुन्छ ।।

आकास जमिन जतिनै फरक
समुद्र र सानो तलाउमा हुन्छ ।।

विदेशी चकलेट किसमिस भन्दा
शक्ति नेपालको स्याउमा हुन्छ ।।

गरिबको घरमा एकदाना नहुँदा
सामन्तकोचैं भरिभराउमा हुन्छ ।।

देखिने भन्दा पनि कयौगुना बढी
पिडाहरु नदेखिने घाउमा हुन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger