Home » » Episode 6 : (28-03-2013/2069-12-15) गजल सागर - Download

Episode 6 : (28-03-2013/2069-12-15) गजल सागर - Download

NepaliTalim | 2:54:00 PM | 0 comments
चिसापानी नेपाल ब्लगको प्रस्तुती
कार्यक्रम : गजल सागर
चिसापानी नेपाल : पेज, ग्रुप
मिति : 28-03-2013/2069-12-15
प्रस्तोता : राम शरण श्रेष्ठ
GAZAL SAGAR

नमस्कार साथीहरु
आज मिती 2069 चैत्र 15 गते तदनुसार 28 मार्च 2013 बिहिवारका दिन चिसापानी नेपाल ब्लगस्पोट डटकमको गजलमनहरुको आफ्नै यौटा छुट्टै कार्यक्रम गजल सागरको (छैठौं श्रृंखला Episode 6) मा तपाइहरुलेनै चिसापानी नेपाल फेसबुक पेजग्रुपमा पोष्ट गर्नुभएको गजलहरु साथसाथै केहि प्रकाशित भएका गजल संग्रहबाट गजलहरु लिएर हरेक हप्ता झैं आजपनि  म कार्यक्रम प्रस्तोता राम शरण श्रेष्ठ तपाईहरु सबैलाई स्वागत गर्दछु ।
आजको श्रृंखलामा कमल संघर्ष, न्यौपाने कान्छा शोभाकर, कृष्ण अविरल, बसन्त कुवँर विवश, अर्जुन सापकोटा, शंकर सिम्खडा आखेटक, नरेन थापा, आर.के.थापा, एम.पि. पोखरेल, कोमल भट्ट, एस पि माथवार, झलक शाहि बैरागी कान्छो,  नवराज भट्ट, आर एर विद्रोही, प्रजित कुवँर, गौरब श्रेष्ठ मनकुराका गजलहरु बाचन भएका छन् साथसाथै जिन्दगी छैन अचेल जिन्दगी जस्तो गजल संग्रह, यो सहर हो यार गजल संग्रह, अन्तिम गजल संग्रह र तस्विर गजल संग्रबाट एक एक गजल बाचन भएका छन् साथमा गजजित शिह विशेष हिन्दी गजलहरु रहेका छन् । कार्यक्रम के कस्तो लाग्यो प्रतिकृया जनाईदिनुहोला ।
Listen and Download

Download : Click Here to Download Episode 6

Thank you
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger