Home » » रविन्द्रनाथका उत्कृष्ट कथा संग्रह (12-03-2013/2069-11-29) - Download

रविन्द्रनाथका उत्कृष्ट कथा संग्रह (12-03-2013/2069-11-29) - Download

NepaliTalim | 3:22:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : रविन्द्रनाथका उत्कृष्ट कथा संग्रह
मिति :    (12-03-2013/2069-11-29)
लेखक :
रविन्द्र नाथ ठाकुर 
विधा : कथा
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । 

आज मिति २०६९ फाल्गुन २९ तदनुसार १२ मार्च २०१३ मंगलबार, हामी विएन पुस्तकले बजारमा ल्याएको रविन्द्र नाथ ठाकुरका उत्कृष्ट कथा संग्रह बाट कथा बाचन हुनेछ । यो कथा संग्रहमा ललिजन रावलले अनुवाद तथा सम्पादन गर्नुभएको छ । आज हामी सोहि कथा संग्रहबाट पत्निको पात्र नामक कथा सुन्नेछौं ।
Listen and Download

Download : Click Here to Download


Thank you
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger