Fm: Radio Manaslu 103.9mhz
shabda.sarobar@gmail.com
FB : ShabdaSharobar
shabda.sarobar@gmail.com
FB : ShabdaSharobar
नमस्कार साथीहरु
आज मिति 2069 फगुन 28 तदनुसार 11-March-2013 सोमबार, हरेक सोमबार राति ९.१५ देखि 10 बजे सम्म सम्मुनत समाजका लागी समाबेशी आवाज सामुदायिक रेडियो रेडियो मनासलु १०३.९ मेघाहर्जमा सोमबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रम शब्द शरोबरमा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीको साथमा म संचालक बिमल मार्मिक उपस्थित भएको छु। तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना गजल, मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । कार्यक्रम उपलब्ध गराइदिनुहुने प्रस्तोता साथी बिमल मार्मिक ज्यूलाई धेरै धेरै धन्यवाद ।
Listen and Download
Download : Click Here to Download -11-03-2013
Thank you
यो श्रृंखलामा बाचन भएको मेरो गजल
..................बोतल नयाँ छ रक्सी पुरानै ।।
नारा नयाँ छ गल्ती पुरानै ।।
फेरी चुक्यौ ए बुद्धिमानहरु
तरिका नयाँ धम्की पुरानै ।।
भएर लाचार सहनु कती
फेरी थाप्दैछौ बल्छी पुरानै ।।
गर्यौ हमला स्वाभिमान माथी
अत्याचार नगर सम्झी पुरानै ।।
फलामको खप्पर लिएर आउ
गरिन्न कदापी संन्धी पुरानै ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
0 comments:
Post a Comment