Home » » शब्द शरोबर : (18-03-2013/2069-12-04) - Download

शब्द शरोबर : (18-03-2013/2069-12-04) - Download

NepaliTalim | 10:13:00 AM | 0 comments
SHABDA SHAROBAR
Host : Bimal Marmik
Time : Tuesday 9.15pm
Date :(18-03-2013/2069-12-04)

Fm: Radio Manaslu 103.9mhz
shabda.sarobar@gmail.com

FB : ShabdaSharobar


नमस्कार साथीहरु
आज मिति 2069 चैत्र 04 तदनुसार 18-March-2013 सोमबार, हरेक सोमबार राति ९.१५ देखि  10 बजे सम्म सम्मुनत समाजका लागी समाबेशी आवाज सामुदायिक रेडियो रेडियो मनासलु १०३.९ मेघाहर्जमा सोमबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रम शब्द शरोबरमा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीको साथमा म संचालक बिमल मार्मिक उपस्थित भएको छु। तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना गजल, मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । कार्यक्रम उपलब्ध गराइदिनुहुने प्रस्तोता साथी बिमल मार्मिक ज्यूलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download
यो श्रृंखलामा बाचन भएको मेरो गजल
गजल
केही फोटाहरुछन् जलाउनुपर्ने ।
केही यादहरुछन् मेटाउनुपर्ने ।

सबै पिडाहरु, लुकाएर मनभित्र,
देखावटी भएनी मुस्काउनुपर्ने ।

आगो लागेसी, प्यारको महलमा,
पर्दोरैछ आँसुले, निभाउनुपर्ने ।

पाठाएँ दाईजो, जम्मै खुसिहरु,
भएसी उ विनानै, रमाउनुपर्ने ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
११ मार्च २०१३
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger