Showing posts with label साहित्य सिर्जना (Sahitya Sirjana). Show all posts
Showing posts with label साहित्य सिर्जना (Sahitya Sirjana). Show all posts

साहित्य सिर्जना -2.4 : (06-08-2013/2070-04-22) -Download

NepaliTalim | 10:50:00 PM | 0 comments
EPISODE : 2.4

Date :(06-08-2013/2070-04-22)
कार्यक्रम : “साहित्य सिर्जना    
रेडियो : रेडियो मलमला ८८.६mhz    
प्रस्तोता : सुरज थापा मगर
समय : मंगलबार बेलुकी ९.१५ 
फेसबुक : Facebook   


साथीहरु नमस्कार ।
आज मिति  2070 साउन 22 गते तदनुसार  06-Aug 2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 2.4 दोस्रो  संस्करणको पहिलो श्रृंखला  लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । आजदेखी साहित्य सिर्जना हरेक मंगलबार बेलुकि ९.१५ देखी प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download :Click Here to Download

Thank you

साहित्य सिर्जना -2.5 : (13-08-2013/2070-04-29) -Download

NepaliTalim | 10:30:00 PM | 0 comments

EPISODE : 2.5

Date :(13-08-2013/2070-04-29)
कार्यक्रम : “साहित्य सिर्जना    
रेडियो : रेडियो मलमला ८८.६mhz    
प्रस्तोता : सुरज थापा मगर
समय : मंगलबार बेलुकी ९.१५ 
फेसबुक : Facebook   


साथीहरु नमस्कार ।
आज मिति  2070 साउन 30 गते तदनुसार  14-Aug 2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 2.5 दोस्रो  संस्करणको पहिलो श्रृंखला  लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । आजदेखी साहित्य सिर्जना हरेक मंगलबार बेलुकि ९.१५ देखी प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download :Click Here to Download
Thank you

साहित्य सिर्जना -2.3 : (30-07-2013/2070-04-15) -Download

NepaliTalim | 3:04:00 PM | 0 comments
EPISODE : 2.3

Date : (30-07-2013/2070-04-15)
कार्यक्रम : “साहित्य सिर्जना    
रेडियो : रेडियो मलमला ८८.६mhz    
प्रस्तोता : सुरज थापा मगर
समय : मंगलबार बेलुकी ९.१५ 
फेसबुक : Facebook   


साथीहरु नमस्कार ।
आज मिति  2070 साउन 15 गते तदनुसार  30-July 2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 2.3 दोस्रो  संस्करणको पहिलो श्रृंखला  लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । आजदेखी साहित्य सिर्जना हरेक मंगलबार बेलुकि ९.१५ देखी प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download:Click Here to Download

Thank you

साहित्य सिर्जना -2.2 : (23-07-2013/2070-04-08) -Download

NepaliTalim | 12:07:00 AM | 0 comments
EPISODE : 2.2

Date : (23-07-2013/2070-04-08)
कार्यक्रम : “साहित्य सिर्जना    
रेडियो : रेडियो मलमला ८८.६mhz    
प्रस्तोता : सुरज थापा मगर
समय : मंगलबार बेलुकी ९.१५ 
फेसबुक : Facebook   


साथीहरु नमस्कार ।
आज मिति  2070 साउन 08 गते तदनुसार  23-July 2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 2.2 दोस्रो  संस्करणको पहिलो श्रृंखला  लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । आजदेखी साहित्य सिर्जना हरेक मंगलबार बेलुकि ९.१५ देखी प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download :Click Here to Download Episode 2.2


यो श्रृंखलामा बाचन भएको मेरो गजल

छैनन् है सत्यता हल्लाहरुमा ।
जिवित छन् प्रेम आत्माहरुमा ।

तिमीलाई खोजेँ खोजीनै रहेँ
जीन्दजीका मेरा यात्राहरुमा ।

तिमीले पढायौ सिकायौ प्रेम
सँगै देखेका सपनाहरुमा ।

घात यसरी पो दियौ नि घात
भएभरका सबै बाचाहरुमा ।

तस्विर तिम्रो नपत्याए हेर
सजल यि मेरा आँखाहरुमा ।

ताजाछन् चोट दुखिरहन्छन्
समयले दिएको ब्यथाहरुमा ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

साहित्य सिर्जना -2.1 : (16-07-2013/2070-04-01) दोस्रो संस्करणको पहिलो श्रृंखला -Download

NepaliTalim | 5:45:00 PM | 0 comments

EPISODE : 2.1
Date : (22-06-2013/2070-03-08)
कार्यक्रम : “साहित्य सिर्जना    
रेडियो : रेडियो मलमला ८८.६mhz    
प्रस्तोता : सुरज थापा मगर
समय : मंगलबार बेलुकी ९.१५ 
फेसबुक : Facebook   


साथीहरु नमस्कार ।
आज मिति  2070 साउन 01 गते तदनुसार  16-July 2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 2.1 दोस्रो  संस्करणको पहिलो श्रृंखला  लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । आजदेखी साहित्य सिर्जना हरेक मंगलबार बेलुकि ९.१५ देखी प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download :Click Here to Download Episode 2.1

Thank you

साहित्य सिर्जना - 40 : (22-06-2013/2070-03-08) पहिलो संस्करणको अन्तिम श्रृंखला -Download

NepaliTalim | 9:36:00 AM | 0 comments
EPISODE : 37
Date : (22-06-2013/2070-03-08)
कार्यक्रम : “साहित्य सिर्जना    
रेडियो : रेडियो मलमला ८८.६mhz    
प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook 
  


साथीहरु नमस्कार ।

आज मिति  2070 असार 08 गते तदनुसार  22 June 2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 40 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ । आज साहित्य सिर्जनाको पहिलो संस्करणको अन्तिम श्रृंखला बाचन हुनेछ ततपस्चात केहि समय विश्राम लिएर हरेम मंगलबार बेलुकि दोस्रो संस्करणको पहिलो श्रृंखला लिएर हामी उपस्थित हुनेछौं । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।

Listen And Download
                                   Download : Click Here to Download Episode 40

Thank you

साहित्य सिर्जना - 37 : (01-06-2013/2070-02-18) -Download

NepaliTalim | 9:34:00 AM | 0 comments
EPISODE : 37
Date :  (25-05-2013/2070-02-11)
कार्यक्रम : “साहित्य सिर्जना    
रेडियो : रेडियो मलमला ८८.६mhz    
प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook 
  


साथीहरु नमस्कार ।

आज मिति  2070 जेष्ठ 18 गते तदनुसार  1st June 2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 37 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ ।  यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद । 
Listen And Download
                                      Download : Click Here to Download Episode 37

Thank you

साहित्य सिर्जना - 36 : (25-05-2013/2070-02-11) -Download

NepaliTalim | 9:33:00 AM | 0 comments
EPISODE : 36
Date :  (25-05-2013/2070-02-11)
कार्यक्रम : “साहित्य सिर्जना   
रेडियो : रेडियो मलमला ८८.६mhz   

प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook
 


Email : radiomalmala@gmail.com  


साथीहरु नमस्कार ।
आज मिति  2070 जेष्ठ 11 गते तदनुसार  25-May 2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 36
श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक  साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको  शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६  मेगाहर्जमा प्रसारण हुनेछ ।  यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।     
Listen And Download
                               



Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger