Home » » साहित्य सिर्जना -2.2 : (23-07-2013/2070-04-08) -Download

साहित्य सिर्जना -2.2 : (23-07-2013/2070-04-08) -Download

NepaliTalim | 12:07:00 AM | 0 comments
EPISODE : 2.2

Date : (23-07-2013/2070-04-08)
कार्यक्रम : “साहित्य सिर्जना    
रेडियो : रेडियो मलमला ८८.६mhz    
प्रस्तोता : सुरज थापा मगर
समय : मंगलबार बेलुकी ९.१५ 
फेसबुक : Facebook   


साथीहरु नमस्कार ।
आज मिति  2070 साउन 08 गते तदनुसार  23-July 2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 2.2 दोस्रो  संस्करणको पहिलो श्रृंखला  लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । आजदेखी साहित्य सिर्जना हरेक मंगलबार बेलुकि ९.१५ देखी प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download :Click Here to Download Episode 2.2


यो श्रृंखलामा बाचन भएको मेरो गजल

छैनन् है सत्यता हल्लाहरुमा ।
जिवित छन् प्रेम आत्माहरुमा ।

तिमीलाई खोजेँ खोजीनै रहेँ
जीन्दजीका मेरा यात्राहरुमा ।

तिमीले पढायौ सिकायौ प्रेम
सँगै देखेका सपनाहरुमा ।

घात यसरी पो दियौ नि घात
भएभरका सबै बाचाहरुमा ।

तस्विर तिम्रो नपत्याए हेर
सजल यि मेरा आँखाहरुमा ।

ताजाछन् चोट दुखिरहन्छन्
समयले दिएको ब्यथाहरुमा ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger