Home » » Episode 8 : (20-04-2013/2070-01-07) गजल सागर - Download

Episode 8 : (20-04-2013/2070-01-07) गजल सागर - Download

NepaliTalim | 10:24:00 PM | 0 comments
(नयाँ वर्ष विशेष श्रृंखला) 
चिसापानी नेपाल ब्लगको प्रस्तुती 
कार्यक्रम : गजल सागर 
चिसापानी नेपाल : पेज, ग्रुप  
मिति :(20-04-2013/2070-01-07)  
प्रस्तोता : राम शरण श्रेष्ठ  
GAZAL SAGAR
  

नमस्कार साथीहरु
आज मिती 2070 बैशाख 07 गते तदनुसार 20 April 2013 बिहिवारका दिन चिसापानी नेपाल ब्लगस्पोट डटकमको गजलमनहरुको आफ्नै यौटा छुट्टै कार्यक्रम गजल सागरको (सातौं श्रृंखला Episode 8 ) मा तपाइहरुलेनै चिसापानी नेपाल फेसबुक पेजग्रुपमा पोष्ट गर्नुभएको गजलहरु साथसाथै केहि प्रकाशित भएका गजल संग्रहबाट गजलहरु लिएर हरेक हप्ता झैं आजपनि २०७० सालको पहिलो श्रृंखला र गजल सागरको नयाँ वर्ष विशेष श्रृंखला ८  म कार्यक्रम प्रस्तोता राम शरण श्रेष्ठ तपाईहरु सबैलाई स्वागत गर्दछु ।

गजल सागरको आजको आठौं श्रृंखलामा यो श्रृंखलामा किसान क्षेत्री किस्मत, नवराज भट्ट, सुमन मुस्कान, विबश बौलाहा, प्रजित कुँवर, आरके थापा, अञ्जान श्रेष्ठ अभागी, लालीगुराँस नारायण श्रेष्ठ,  अनिल बन, एस पि माथवर, एम पि पोखरेल, अनुरागी बिनोद, अज्ञानी गजल प्रेमी, कमल संघर्ष, मानान्धर अभागी, शंकर सिम्खडा आखेटक, प्रशुन सरोवर, सुमन दिप, जिवन सरोवर, बराल सूर्यमणी र मेरा गजलको साथमा संगितिक विश्राममा सुमधुर नेपाली गीतहरु रहेका छन् । कार्यक्रम के कस्तो लाग्यो प्रतिकृया जनाईदिनुहोला ।
Listen and Download

Download : Click Here to Download Episode 8

नयाँ वर्ष 2070, सबैको लागि बिशेषहोस्
(WISH YOU A VERY VERY HAPPY NEW YEAR 2070)
.....................................................
शुख शान्ति, संबृद्धि र उक्तरोक्तर प्रगति होस्
घरेलु तथा महिला हिँशा अन्त्य होस्
सबैका मानब अधिकार रक्षा होस्
झैंझगडा नहोस्
भाईचारा बढोस्
राष्ट्रियता मजबुत होस्
औद्यौगिक क्रान्तिहोस्
कृषीमा आमूल परिवर्तन आओस्
क्रृषिमा क्रान्तिहोस्
कृषले सजिलै मल पाओस्
कोहि भोकै बस्नु नपरोस्
सबैको खल्तिमा टन्न पैसाहोस्
अँध्यारो हटोस्
लोडसेडिङ्गको अन्त्य होस्
कोहि विरामी नपरोस्
नचाँहिँदा हल्ला नफैलियोस्
देशले राजनैतिक प्रगति गरोस्
युवाहरु विदेश जानु नपरोस्
सबैका लागि रोजगार नेपालमै पाईयोस्
सबैका आयु बढोस्
कर्मचारीको तलब बढोस्
महंगी घटोस्
साहित्यिक फड्को मारोस्
राम्रा राम्रा साहित्यिक रचनाहरु पढ्न पाइयोस्
दमदार गजल, मुक्तक, बविता आदि फूरोस्
रचना चोरहरुको नामो निसान मेटियोस्
देशले राम्रो नेतृत्व पाओस्
नेताहरुको घैटोमा घाम लागोस्
भ्रष्टचारीहरुलाई फाँसिहोस्
सबैका मनका कुराहोस्
सोचेका सपना पूराहोस्
प्रेममय वातावरणहोस्

म राम शरण श्रेष्ठको तर्फबाट सबै विश्वभरि छरिएर रहेका नेपालीहरुलाई नयाँ वर्ष  2070 सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger