सौगात एफ.एम. १०३.६mhzको प्रस्तुती
कार्यक्रम : गजल सरोबर
प्रस्तोता : पवन महरा
प्रबिधिक : करुणाकर भट्ट
समय : बुधवार राती ९.१५ बजे
मिती :2070-06-17/03-10-2013
नमस्कार साथीह,
आज मिति २०७० असोज १७ गते तदनुसार ०३ अक्टोबर २०१३ बुधकारका दिन विलकुलै नयाँ नयाँ साहित्यिक कार्यक्रम लिएर उपस्थित भएको छु । सामुदायिक रेडियो सौगात १०३.६ मेगाहर्जको हरेब बुधवार राति ९.१५ बजे वि.वि.सि सेवा पछि प्रसारण हुने गजल विशेष प्रस्तुति गजल सरोबर लिएर प्राविधिक साथी करुणा भट्टका साथमा कर्यक्रम प्रस्तोता पवन महरा सँगै उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर सल्लाह सुझाब दिनसक्नुहुनेछ जसको लागि कार्यक्रमको फेसबुक पेज या इमेललाई याद राख्नुहोला । कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी युना धामीलाई धेरै धेरै धन्यवाद ।
Listen and Download