
सौगात एफ.एम. १०३.६mhzको प्रस्तुती
कार्यक्रम : गजल सरोबर
प्रस्तोता : पवन महरा
प्रबिधिक : करुणाकर भट्ट
समय : बुधवार राती ९.१५ बजे
फेसबुकपेज : Gazal Sarobar
आलाईन : Saugat FM
मिती : (2070-06-23/09-10-2013)
नमस्कार साथीह,
आज मिति 2070 असोज 23 गते तदनुसार 09 अक्टोबर 2013 बुधकारका दिन विलकुलै नयाँ नयाँ साहित्यिक कार्यक्रम लिएर उपस्थित भएको छु । सामुदायिक रेडियो सौगात १०३.६ मेगाहर्जको हरेब बुधवार राति ९.१५ बजे वि.वि.सि...