GAZALKA PANAHARU : 9
कार्यक्रम : गजलका पानाहरु
प्रस्तोता : गजल प्रेमी इन्द्रमान
समय : हरेक शनिवार
फेसबुक : Gazaka Panaharu
gazalkapanaharu@gmail.com
आज मिति 2069-असोज-13 तदनुसार 29-09-2012 का दिन गजलका विभिन्न पानाहरु पल्टाउन हाम्रो संसार रेडियोको प्रस्तुति कर्यक्रम गजलका पानाहरु लिएर कार्यक्रम प्रस्तोता गजल प्रेमी इन्द्रमान आत्मा औसिको रातमा आउनुभएको छ। आज कार्यक्रमको पहिलो बसाईमा तपाईहरुले...
Episode 5 : साहित्य सिर्जना 29-Sep-2012 - Download
NepaliTalim | 9:16:00 AM | 0
comments

EPISODE : FOUR -5
कार्यक्रम : “साहित्य सिर्जना
रेडियो : रेडियो मलमला ८८.६mhz
प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook Page
Email : radiomalmala@gmail.com
साथीहरु नमस्कार ।
गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA साहित्य सिर्जना” को Episode 5th श्रीङ्खला लिएर आज मिति 2069 असोज 13 गते तदनुसार...
Muktak Madhurima - (2069-06-11/27-09-2012) - Download
NepaliTalim | 11:23:00 AM | 0
comments

( मुक्तक मधुरिमा )
Program : Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-06-11/27-09-2012)
आज मिति 2069 असोज11 गते तदनुसार 27 Sep 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि ...
गजल संगम (2069-06-10/26-09-2012 ) - Download
NepaliTalim | 5:34:00 PM | 0
comments
गजल संगम (Gazal Sangam)
मिति : (2069-06-10/26-09-2012 )
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५
Phone : 056-526186
Website : News Chitwan
Facebook : Gazal Sangam
आज मिति 2069 असोज महिनाको 10 गते तदनुसार 26-Sep-2012 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम...
गजल- पाएँभने पाउमै बास, जिउन सक्छु म
NepaliTalim | 4:34:00 PM | 0
comments

पाएँभने पाउमै बास, जिउन सक्छु म ।। भै हजुरको दास, जिउन सक्छु म ।। कहाँ गुड्छ र रथ, बिना दुई पाङ्ग्रा पाए हजुरकै साथ, जिउन सक्छु म ।। दुःख सुःख जेभएनी, संगै हिड्ने रहर भोगेर अरुभन्दा खास, जिउन सक्छु म ।।
एक्लीनै छु म पनि, ठानी हजुरनै साहारा
बनाई मुटुकै पास, जिउन सक्छु म ।।
लेखिदिएँ मेरो, सबै सबै हजुरलाई
पाए मायाँ आभास, जिउन सक्छु म ।।
Composed Date
20th May 2010 Thrusday
6th Jestha 20667
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।...
कविता -रामेछापका सबै गा.वि.स.का नामहरुबाट बनेको कविता
NepaliTalim | 4:21:00 PM | 2comments

जाडो आयो घाम तापौला मन्थलीको रापमाचैत्र लाग्दा लेक चढौला हाम्रै रामेछापमा ।जुनारको वोटमा नाचौं ओख्रेनीमा गईसुकाजोर, खिम्ती गई खाउँला दुध दही ।अनारखेती गर्न थाल सुनारपानी सालुदोरम्बा र डडुवाले फलाएछन् आलु ।गुम्देल तिमी जल बाँड वनी अति बनी दानीभुजी, प्रिती माया गाँस ठासे फलामखानी ।कृष्णलाललाई जन्म दिने हाम्रै कठजोरचिया वगान बनाउने बाम्ती, गुप्तेश्वर । नागदह, सैपु, गोठगाउँ अनि विजुलीकोटनयाँ खेती गरी अव कमाउनु छ नोट ।वेताली, नामाडी, रस्नालु अव...
गजल-उदय भो तिम्रो, मेरो अन्त्य संगै
NepaliTalim | 4:05:00 PM | 0
comments

उदय भो तिम्रो, मेरो अन्त्य संगै ।।बिजय भो तिम्रो, मेरो अन्त्य संगै ।।लाग्थ्यो मायाँ मैले भन्दा, तिम्ले बढि गथ्यौप्रेममय भो तिम्रो , मेरो अन्त्य संगै ।।जब हारें सर्बस्व, तिमी देखि सारा सबैसंचय भो तिम्रो, मेरो अन्त्य संगै ।।भन्छन् जोडि माथिनै, बनेको हुन्छ रेत्यहि तय भो तिम्रो, मेरो अन्त्य संगै ।।ज्यानै हाँजिर थियो, त्यो भन्दा वढी लियौअनि अभय भो तिम्रो, मेरो अन्त्य संगै ।।
Composed Date :-
27th May 2010/2067/ Jestha 13
राम शरण श्रेष्ठचिसापानी ६,...
अचम्मको संसार - Episode 3 - Download
NepaliTalim | 11:48:00 PM | 0
comments

Episode : 3 (Achammaki Sansar)
अचम्मको संसार
मिति : 26-09-2012/10-06-2069
रेडियो : रेडियो एकता
समय : हरेक बुधवार १० बजे विहान
प्रस्तोता: रविन कार्की
यो संसार अचम्मको छ चाहे तपाईं पत्याउनुश या नपत्याउनुश तपाईं पनी अचम्मकै हुनु हुन्छ हजुर संसार अचम्मको छ । आज मिति 10 असोज २०६९ तदनुसार 10 Sep 2012 बुधबार , आजदेखि शान्ति र सदभाबका लागि रेडियो एकता 92.4mhz को कार्यक्रम अचम्मको संसारको 2nd श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता...
BULBUL : EPISODE 161-(26-09-2012) Download
NepaliTalim | 10:40:00 PM | 0
comments

RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 161
(26-Sep-2012/ 2069-06-10)
FB : Facebook Page
(आज गजल सम्वन्धि सिद्धान्तको कृष्णहरी वरालको पुस्तकबाट केहि सिद्धान्तका चर्चा सँगै तपाईहरुका गजलहरु र सुमधुर सांगितिक गजल बिशेष प्रस्तुति रहनेछ ।)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2069 असोज महिनाको 10 गते बुधवार तदनुसार 26 Sep-2012, का दिन एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी...
भावना -जवाफ त्यहि हो, नसोध नसोध
NepaliTalim | 10:19:00 PM | 0
comments

साथीहरु गजल लेख्न खोज्दा खोज्दै भावना वनि यौटा गजल हुन नसकेका रचना आज तपाईहरु सामु राखेको छु ।
भावना जवाफ त्यहि हो, नसोध नसोध ।। अभाव त्यहि हो, नसोध नसोध ।। हुँदैन हुँदैन, अहँ धोका हुँदैन विस्वास त्यहि हो, नसोध नसोध ।। भनेकै छु नि दोहोर्याई दोहोर्याई माग त्यहि हो, नसोध नसोध ।।
झुकाई नजर, लजाई आएछौ लाज त्यहि हो, नसोध नसोध ।। टक्रयाई मुटुनै, परास्त पर्यौनी हार त्यहि हो, नसोध नसोध ।। राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप ।
...
कविता- जिन्दावाद र... मुर्दाबादका नाराहरु...
NepaliTalim | 10:13:00 PM | 0
comments

जिन्दावाद र... मुर्दाबादका नाराहरु, सुन्दा सुन्दा म वाक्क भैसकेँ ए कोहि सुनाउन बुद्ध वाणीहरु ति पक्कै भाग्यामानिहरु हुन् जस्ले देशको लागि मरेर गए जस्ले क्रान्तिमा आहुति दिए समानताको लागि मुक्तिको लागि देशको लागि
तर देश फेरीएन बरु फेरी यि ब्वाँसाहरु सिर उठाउँदैछन् जिन्दावाद र.... मुर्दाबादका नाराहरु, सुन्दा सुन्दा म वाक्क भैसकेँ ए कोहि सुनाउन बुद्ध वाणीहरु आहा त्यो कुर्सि मेरै हो केवल मेरै छोड्दिँन ... त्यो प्राण हो मेरो ज्यान हो देश...
बहकिने मन (2069-06-08/24-09-2012) - Download
NepaliTalim | 5:26:00 PM | 0
comments
बहकिने मन BAHAKINE MAN
DATE : (2069-06-08/24-09-2012)
Time : 9.15pm Every Monday
Host : Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: http://www.cin.org.np
आज मिति २०६९ असोज 08 तदनुसार 24 Sep 2012 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 41 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता...
गजलका शेरहरु - (2069-06-08/24-09-2012) - Download
NepaliTalim | 8:26:00 AM | 0
comments

PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY MONDAY, 9.15PM
DATE : -(2069-06-08/24-09-2012)
..............................................
कार्यक्रम : गजलका शेरहरु "तिज विशेष"
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
समय : हरेक सोमबार बेलुका ९.१५बजे
अनलाईन सुन्न : Radio Ekata
फेसबुक पेज : Gazalka Sherharu
आदरणिय साथीहरु,
आज मिति 2069...
गजल संसार -9 : (24-09-2012/2069-06-08) - Download
NepaliTalim | 12:56:00 PM | 0
comments

हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार
Episode 9 : (17-09-2012/2069-06-08)
Host : Shanti Pakhrin
Source : Website
(GAZAL SANSAR)
मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम (गजल संसारGazal Sansar Episode 9) नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति 2069 असोज 08 तदनुसार 24-Sep-2012 का दिन कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ रेडियो ...
Episode : 45 (यो साँझ यो सुबाश-25-09-2012) - Download
NepaliTalim | 10:46:00 AM | 0
comments

EPISODE 45 - YO SANJH YO SUBASH
(25-09-2012 / 2069-06-08)प्रस्तोता : प्रदिप गिरिकार्यक्रम : यो साँझ यो सुबाश
Email : hajurkopatra@gmail.com
Website : http://ransimedia.com
Facebook : YSYS Facebook Page
Phone : 9808826116
आज मिति 2069 साल असोज महिनाको 08 गते तदनुसार 25th Sep 2012, मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 45 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि तपाईहरु...
मनास्लु – डकुमेन्ट्री
NepaliTalim | 7:34:00 AM | 0
comments

मनास्लु – डकुमेन्ट्री
आहा कति राम्रो मनास्लु , हामी पनि हेरौंन यो मनाष्लुको बारेमा तयार गरेको डकुमेन्ट्री ।
Thank you
Source : Youtube.com ...
नेपाल सिक्किम सम्म – डकुमेन्ट्री
NepaliTalim | 7:29:00 AM | 0
comments

नेपाल सिक्किम सम्म – डकुमेन्ट्री
कुनै बेला नेपाल सिक्किम सम्म थियो यो त सबैलाई थाहा छ । सिक्किमको बारेमा तयार गरेको यो डकुमेन्ट्री पनि हेरौंन जुन युटुबमा पाईएको थियो ।
Thank y...
डकुमेन्ट्री १९५० को नेपालको अवस्था
NepaliTalim | 7:19:00 AM | 0
comments

डकुमेन्ट्री १९५०को नेपालको अवस्था
फेसबुकमा मैले भेटेको यो डकुमेन्ट्री १९५०को नेपालको अवस्थालाई चित्रण गरेको छ ।
Thank y...
सर्च नेपाल डकुमेन्ट्री
NepaliTalim | 7:15:00 AM | 0
comments
फेसबुकमा मैले भेटेको यो डकुमेन्ट्री असाध्यै राम्रो रैछ जसलाई सर्च नेपालले तयार पारेको हो ।
Thank y...
साहित्य सँगालो (2069-06-06/22-09-2012) - Download
NepaliTalim | 11:43:00 PM | 0
comments
कार्यक्रम : साहित्य संगालो
मिति : (2069-06-06/22-09-2012)
प्रस्तोता : अशोक गौतम क्षितिज
रेडियो : तिनाउ 98.2 मेगाहर्ज
समय : शनिवार ९.१५ देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क - ०७१-४३७६७९
(स्टुडियो), ९७४१२२१९४४ (प्रस्तोता)
Facebook : Sparsa
आज हामी तपाई सामु मिति 2069 असोज 06 तदनुसार 22 September 2012 मा रेडियो तिनाउको कार्यक्रम साहित्य संगालो लिएर कार्यक्रम प्रस्तोता अशोक गौतम क्षितिज उपस्थित हुनुभएको छ । आउनुस्...
गजल सुन्नुहोस् - नखोलेरै राखिएको बन्द यौटा खाम थियो
NepaliTalim | 7:24:00 PM | 0
comments

सर्जक: ललिजन रावल
कृतिः एउटा बन्द खाम
विधा: गजल संग्रह
स्वर :विनोद दाहाल
संगित : रवि प्राञ्जल
नखोलेरै राखिएको एउटा बन्द खाम थियो
भित्र के-के थियो कुन्नि बाहिर मेरै नाम थियो
कताबाट उजाडियो मनको सानो फूलबारी
भर्खरै त फूलहरुको यहाँ फुल्ने याम थियो
आज किन यहाँ केहि, केहि पनि देखिएन
हिजै मात्र सपना खोज्ने आँखाहरुको लाम थियो
सधै- सधै बग्ने खोली एकै छिन रोकीइदेउ
तिम्रो वेगसंग मलाई अलिकति काम थियो
मनमा दियो विश्वासको नबलेको जिन्दगीमा
धेरै-धेरै...
दौलत विक्रम विष्टको उपन्यास "चपाईएका अनुहार" - Download
NepaliTalim | 4:37:00 PM | 0
comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
======================
कृति: चपाईएका अनुहार(Chapaiyeka Anuhar)
लेखिका :दौलत विक्रम विष्ट (Daulat B. Bista)
विधा : उपन्यास (Novel)
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक : अच्युत घिमिरे
=====================
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ...
गजलका पानाहरु -8 : (22-09-2012)- Download )- Download
NepaliTalim | 4:11:00 PM | 0
comments
GAZALKA PANAHARU : 8
कार्यक्रम : गजलका पानाहरु
प्रस्तोता : गजल प्रेमी इन्द्रमान
समय : हरेक शनिवार
फेसबुक : Gazaka Panaharu
आज मिति 2069-06-06 तदनुसार 22-09-2012 का दिन गजलका विभिन्न पानाहरु पल्टाउन हाम्रो संसार रेडियोको प्रस्तुति कर्यक्रम गजलका पानाहरु लिएर कार्यक्रम प्रस्तोता गजल प्रेमी इन्द्रमान आत्मा औसिको रातमा आउनुभएको छ। आज कार्यक्रमको पहिलो बसाईमा तपाईहरुले फेसबुक पेजमा पोष्ट गर्नुभएको...
Episode 4 : साहित्य सिर्जना 22-Sep-2012 - Download
NepaliTalim | 12:03:00 PM | 0
comments

EPISODE : FOUR -4
कार्यक्रम : “साहित्य सिर्जना
रेडियो : रेडियो मलमला ८८.६mhz
प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook Page
Email : radiomalmala@gmail.com
साथीहरु नमस्कार ।
गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA साहित्य सिर्जना” को Episode 4th श्रीङ्खला लिएर आज मिति 2069 असोज 06 गते तदनुसार 22 सेप्टेम्बर...
श्रृजनाका सुशेलीहरु - (2069-06-06/22-09-2012) - Download
NepaliTalim | 11:13:00 AM | 0
comments
Program : Shrirjanaka Shuseliharu
Radio : Radio Ekata 92.4 mhz
Time : Every Saturday 9.15PM
Date : (2069-05-23/08-09-2012)
Host : Suresh Bidari
FB : Facebook Group
आज मिति 2069 असोज 06 गते (22 SEP-2012) सनिबार रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ। प्रस्तोता सुरेश बिडारीका ...
गजल गंगा 18-Sep-2012 (रेडियो नेपाल)- Download
NepaliTalim | 2:48:00 PM | 0
comments

RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page
Web : Radio Nepal
Date : 18-Sep-2012 (2069-06-02)
नमस्ते साथीहरु,
हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा कार्यक्रम प्रस्तोता नविन दाहाल उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ...
Muktak Madhurima - (2069-06-.4/20-09-2012) - Download
NepaliTalim | 2:01:00 PM | 0
comments

( मुक्तक मधुरिमा )
Program : Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-06-01/20-09-2012)
आज मिति 2069 असोज 04 गते तदनुसार 30th Sep 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि...
Subscribe to:
Posts (Atom)