गजल संगम (Gazal Sangam)
मिति : (2069-12-21/03-04-2013)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
मिति : (2069-12-21/03-04-2013)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५
Phone : 056-526186
Facebook : Gazal Sangam
आज मिति 2069 चैत्र महिनाको 21 गते तदनुसार 03-April-2013 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं । गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download
Thank you
यो अंकमा बाचन भएको मेरो गजल
भ्रष्ट सरकार कतिन्जेल टिक्ला ।
म सोच्छु झार कतिन्जेल टिक्ला ।
गाउँतिरका समाचार नलेख्ने यी
अन्धो अखवार कतिन्जेल टिक्ला ।
ज्ञानको अगाडि झुक्नैपर्छ जान
जाबो तरवार कतिन्जेल टिक्ला ।
सबै नेपाली एकजुट भयौ भने
देशका गद्धार कतिन्जेल टिक्ला ।
म जितेर पनि हारेको मन्छे हुँ
पर्ख यो हार कतिन्जेल टिक्ला ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/