कार्यक्रम : साहित्य संगालो
मिति : (2069-07-25/10-11-2012)
प्रस्तोता : अशोक गौतम क्षितिज
रेडियो : तिनाउ 98.2 मेगाहर्ज
समय : शनिवार ९.१५ देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क - ०७१-४३७६७९
प्रस्तोता : अशोक गौतम क्षितिज
रेडियो : तिनाउ 98.2 मेगाहर्ज
समय : शनिवार ९.१५ देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क - ०७१-४३७६७९
(स्टुडियो), ९७४१२२१९४४ (प्रस्तोता)
Facebook : Sparsa
Facebook : Sparsa
आज हामी तपाई सामु मिति 2069 Kartik 25 तदनुसार 10th Nov 2012 मा रेडियो तिनाउको कार्यक्रम साहित्य संगालो लिएर कार्यक्रम प्रस्तोता अशोक गौतम क्षितिज उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि यो बसाईलाई साथ दिउँ । कार्यक्रमका यो भाग उपलब्ध गराईदिनुहुने साथी अशोक गौतमलाई धेरै धेरै धन्यवाद
Listen and Download
Download : Click Here to Download
यो श्रीङ्खलामा बाचन भएको मेरो तिहार विशेष गजल
गजल
झिलिमिली बत्तीले उत्सब, ल्याओस तिहारमा
सबैको घर - घरमा लक्ष्मी, आओस तिहारमा ।।
देशै भरि दिपावली , लाक्ष्मी पूजा भाईटिका
देउसी भैलो रमाईलो, धुन छाओस तिहारमा ।।
नहोस खालि निधार भाईको, हात दिदिबहिनीको
ओखर सँगै साँढेसाति, फुटि जाओस तिहारमा ।।
सप्तरंङ्गी टिका माला, दिदि बहिनीको हातबाट
यसपालि सबले टिका, लाउन पाओस तिहारमा ।।
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप
चिसापानी ६,रामेछाप